क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्की, तनहुँ र नवलपुरको बैठक तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्की, तनहुँ र नवलपुरको बैठक तथा प्रशिक्षण सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नं. प्रदेश समितिको बैठक लगत्तै प्रदेश अन्तरगतका जिल्लाहरू कास्की, तनहुँ र नवलपुरमा क्रमस: २०८० माघ १८, १९ र २० गते बैठक, बैचारिक र राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कास्की, तनहुँ र…

Read More
चार महिने ‘कारखाना जाऔं’ अभियान जारी

चार महिने ‘कारखाना जाऔं’ अभियान जारी

भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको चार महिने ‘कारखाना जाऔं’ अभियान जारी छ । यसै अन्तरगत महासंघले निलबारही, भक्तपुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा, सह–संयोजक ईश्वर तिमिल्सिना, वसन्त बोगटी, विनोद थापा,…

Read More
क्रान्तिकारी महिला सङ्गठन रामेछापको संयोजकमा सीता गौतम

क्रान्तिकारी महिला सङ्गठन रामेछापको संयोजकमा सीता गौतम

रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन रामेछापको प्रथम जिल्ला एकता भेला सम्पन्न भएको छ । भेलाले सीता गौतमलाई संयोजकमा चयन गरेको छ भने उक्त भेलाले सीता गौतमको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समितिसमेत गठन गरेको छ ।…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने

नवलपरासी :  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति नवलपरासीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने जनाएको छ । सो पार्टीको शनिबार बर्दघाटमा सम्पन्न जिल्ला सङ्गठन समितिको चौथो पूर्ण बैठकले जिल्लामा भएका भष्ट्राचारका बिरुद्ध स्थानीय सङ्घर्षका कार्यक्रम तय गरेको केन्द्रीय सदस्य तथा…

Read More
किम इल सुङ र किम जोङ इलको जन्मदिवस मनाउन राष्ट्रिय समिति घोषणा

किम इल सुङ र किम जोङ इलको जन्मदिवस मनाउन राष्ट्रिय समिति घोषणा

काठमाडौँ : जनगणतन्त्र कोरियाका पूर्वराष्ट्रपति र नेताहरू किम इल सुङ र किम जोङ इलको जन्मदिवस मनाउन नेपालमा क्रियाशील कोरियाका मित्र संस्थाहरूको बैठकले राष्ट्रिय समिति घोषणा गरेको छ । राष्ट्रिय समितिको संयोजक नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्ष सीपी मैनाली र सदस्यसचिव सङ्घका…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा पूर्णकला देवी सापकोटाप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा पूर्णकला देवी सापकोटाप्रति श्रद्धाञ्जली

काठमाडौँ : १९९६ वैशाख १२ गते विद्यापुर सुर्खेतमा जन्मनु भई हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आउनुभएकी पूर्णकला देवी सापकोटाको माघ १८ गते भएको निधनप्रति दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रवक्ता…

Read More
साहित्यकार, संगठक र विचारक मित्र ताराकान्तकाे सम्झनामा

साहित्यकार, संगठक र विचारक मित्र ताराकान्तकाे सम्झनामा

दुर्घटनामा परेर प्राडा ताराकान्त पाण्डेयको मृत्यु भएको खबर शुरूमा त विश्वासै लागेन तर विश्वास नगरी सुख पनि थिएन। १०–१५ दिनअघि उहाँसँग कुराकानी भएको थियो। ‘प्रवर्तक’को समालोचना अंकका निम्ति माघ १५ गतेसम्म समालोचना उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो। डेढ महिनाअघि समालोचनाका…

Read More
आर्थिक लालच, विचलन र परिणाम

आर्थिक लालच, विचलन र परिणाम

निश्चय नै आर्थिक अत्यन्तै महत्वपूर्ण चीज हो । व्यक्तिगत सम्पत्तिमा आधारित पुँजीवादी समाजमा त यसको महत्व निक्कै चमत्कारपूर्ण नै मानिन्छ । पुँजीवादी समाजमा श्रम, साधन र सम्पत्ति सबै व्यक्तिगत हुने भएको तथा जोसँग सबभन्दा बढी सम्पत्ति छ त्यही व्यक्ति समाजको…

Read More
इच्छुक प्रतिष्ठानको अध्यक्षमा पंज्ञानी र सदस्यसचिवमा मरहट्टा चयन

इच्छुक प्रतिष्ठानको अध्यक्षमा पंज्ञानी र सदस्यसचिवमा मरहट्टा चयन

काठमाडौँ : इच्छुक सांस्कृतिक प्रतिष्ठानको रिक्त अध्यक्ष पदमा मित्रलाला पंज्ञानीलाई चयन गरिएको छ । यही माघ १४ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको गत पुस २७ गते दाङको…

Read More
माओवादी घटकहरू बीचको एकता तर कसरी ?

माओवादी घटकहरू बीचको एकता तर कसरी ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेलाबखत आफूलाई संकटको महशुस हुनासाथ माओवादी घटकहरु बीचको एकताको कुरा उठाउने गर्नुभएको छ । तर सबैलाई थाहा छ उहाँले उक्त एकताका लागि ०६३ पछि हालसम्म कुनै पनि प्रयास गर्नुभएको छैनभने सो कार्य अब प्राय: असंभव…

Read More