मेडिकल कलेजका विद्यार्थीको सङ्घर्षबारे

मेडिकल कलेजका विद्यार्थीको सङ्घर्षबारे

निजी मेडिकल कलेज मालिक र सरकारी अति अत्याचारविरुद्ध मेडिकल कलेजका विद्यार्थीहरू सेतो ड्रेससहित सङ्घर्षमा उत्रिएका छन् । सुरुमा भैरहवा र चितवनमा उठेको विद्यार्थी सङ्घर्ष यतिबेला जनकपुर, विराटनगर, वीरगन्ज र काठमाडौँसम्म फैलिएको छ । विद्यार्थीहरूको पीडा कति रहेछ भने ज्ञान आफ्नो…

Read More
सरकारको खेदजनक कार्य

सरकारको खेदजनक कार्य

संस्कृत भाषामा एउटा भनाइ छ, ‘विनाशकाले विपरीत बुद्धि ।’ विनाश र सर्वनाश हुने समयमा उल्टो बुद्धि पलाउँछ रे । यति बेला केपी वली सरकारले न्यायपूर्ण आवाज उठाउने जनतामाथि निर्मम दमन गरेर आफ्नो उल्टो बुद्धि देखाइरहेको छ । आफू पनि राष्ट्रियताको…

Read More
बाटो छेक्ने पहाड र क्रान्तिकारीहरूको कार्यभार

बाटो छेक्ने पहाड र क्रान्तिकारीहरूको कार्यभार

नेपालमा अहिले सर्वगुणसम्पन्न एउटा राजनीतिक पार्टीको उदय भएको छ । त्यसको नाम राखिएको छ– डबल नेकपा । त्यो कति भव्य छ भन्ने कुरा त्यसको नामले नै बताउँछ । नाम डबल, अध्यक्ष डबल, कार्यकर्ता डबल, आकार डबल, बहुमत डबल । डबल…

Read More
माक्र्सवादको विकासमा माओका योगदानहरू

माक्र्सवादको विकासमा माओका योगदानहरू

‘माओ हाम्रो जमानाका महानतम् क्रान्तिकारी र महानतम् माक्र्सवादी–लेनिनवादी हुनुहुन्थ्यो । उहाँले पचास वर्षभन्दा बढी चिरस्मरणीय सङ्घर्षहरूमा चिनियाँ जनताको नेतृत्व गर्नुभयो र हरेक देशका श्रमजीवी एवम् उत्पीडित जनतालाई उत्प्रेरणा तथा उज्यालो प्रदान गर्नुभयो । उहाँको मार्गनिर्देशनमा नै साम्राज्यवादको नियन्त्रणमा पिछडिएको चीन…

Read More
नेपाली भूभागमाथि भारतीय अतिक्रमणबारे

नेपाली भूभागमाथि भारतीय अतिक्रमणबारे

लिम्पियाधुरा–कालापानी–लिपुलेकलाई गाभेर भारतले नक्सा प्रकाशित गरेपछि नेपाली जनतामा राष्ट्रिय भावना र जागृति छचल्किएको छ । राष्ट्रिय एकता सशक्त रूपले व्यक्त भएको छ । तर एउटा गतिलो धारणा र कार्यक्रम दिन नसकेर निरीह बनेको केपी सरकार भने राष्ट्रिय एकता बिथोल्न र…

Read More
स्वाधीनता, सुशासन र मानवअधिकार

स्वाधीनता, सुशासन र मानवअधिकार

भनिन्छ, हामी स्वाभिमान नेपाली, राष्ट्रिय स्वाधीनता हाम्रो प्राण हो । के हामी पूर्ण रूपमा स्वाधीन छौँ त ? किन हामी निरन्तर राष्ट्रिय स्वाधीनताको कुरा उठाइरहन्छौँ ? राजनीतिक आर्थिक, सांस्कृतिकलगायत क्षेत्रमा किन विदेशीले, खासगरी भारतले हामीमा कुनै न कुनै ढङ्गले हैकम…

Read More
धरापमा मानवअधिकार

धरापमा मानवअधिकार

मुलुकमा मानवअधिकारको अवस्था सङ्कटमा छ । मुलुककै अस्तित्वमा प्रश्न उठ्ने गरी भारतीय साम्राज्यवादले नेपालको भूमिमाथि गरेको अतिक्रमण र कब्जाले सिङ्गो जनमत राष्ट्रियताका पक्षमा उभिएको समयमा मानवअधिकार भने झन्झन् खस्किँदै धरापमा परेको छ । शासकहरूले जतिसुकै मानवअधिकार रक्षा, विकास र सुख–समृद्धिको…

Read More
सामन्ती समाजमा पुँजीवादी उत्पादन सम्बन्ध

सामन्ती समाजमा पुँजीवादी उत्पादन सम्बन्ध

माल आर्थव्यवस्थाको विकास र आदिम सञ्चयले पुँजीवादी उत्पादन सम्बन्धहरूलाई जन्म दियो र अगाडि बढायो । सामन्ती युगको उत्तराद्र्धमा माल अर्थव्यवस्थाको विकाससँगै पुँजीवादी उत्पादन सम्बन्ध अस्तित्वमा आयो । सामन्ती समाजमा साधारण माल उत्पादन निजी स्वामित्व र व्यक्तिगत श्रममा आधारित थियो ।…

Read More
विद्यमान नेपालको दुर्दान्त चित्र

विद्यमान नेपालको दुर्दान्त चित्र

नेपालको वर्तमान शासन सत्ताअन्तर्गत कुनै पनि यस्तो क्षेत्र छैन जहाँ सन्तोष लिन सकियोस् । स्वास्थ्य क्षेत्रलाई हेर्दा सरकारी अस्पतालहरू व्यवस्थापनको हिसाबले सबभन्दा खराब अवस्थामा छन् । नामी चिकित्सकहरू त्यहाँ जागिर त खान्छन् तर बिरामीको सेवा गर्दैनन्, बरु आफ्नो निजी अस्पताल…

Read More

देशको वर्तमान चित्र

देश यतिबेला असाध्यै चुनौतीपूर्ण ढङ्गबाट अगाडि बढिरहेको छ । त्यसको अनुभूति आमनागरिकले गरिरहेका छन् । सरकार र सत्तामा भएकाहरूले जेसुकै कुराको भाषणबाजी गरे पनि आमनागरिकको जीवन कष्टप्रद छ र सहज जीवनयापन गर्न असम्भव भएको छ । देशको वर्तमान चित्र हेर्दा…

Read More