माओका युगान्तकारी योगदान

माओका युगान्तकारी योगदान

१) माओको अध्ययन माओलाई मित्र र विरोधी सबैले पढिरहेका छन् । मित्रहरूले माओलाई राम्रोसँग बुझ्न र रक्षा गर्नका लागि पढिरहेका छन् भने विरोधीहरूले माओलाई बुझ्न, रोक्न र मास्नका लागि पढिरहेका छन् । मित्रले माओको महत्व बढेको सोच्छन् भने विरोधी माओको…

Read More
कमरेड माओका आदर्श पछ्याउँदै चीनको यात्रामा

कमरेड माओका आदर्श पछ्याउँदै चीनको यात्रामा

१८ भदौ, २०७३, बेइजिङ ‘विस्फोटक पदार्थ फेलापर्यो’ भन्दै चीनको छेन्दु एयरपोर्टमै अलप पारिएको सुटकेस भेटिएको खुसी र बेइजिङ एयरपोर्ट टर्मिनलको रिमझिमसँगै ‘फस्र्ट एड’ खोज्दै र ब्याग घिसार्दै भौँतारिँदा एउटा पातलो–पातलो केटा स्वागत गर्न आइपुग्छ बास बस्ने होटेलको सिफारिस गर्दै ।…

Read More
पीत पत्रकारिता

पीत पत्रकारिता

सरकारले प्रेस काउन्सिलसम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्दा प्रेस स्वतन्त्रतामाथि अनावश्यक नियन्त्रण गर्ने र पत्रकारहरूमाथि कडा सजायका प्रावधानहरूसमेतको हामीले विरोध गरेका थियौँ र हाम्रो त्यो मत अहिले पनि कायम छ । तर त्यसको अर्थ वा प्रेसको स्वतन्त्रताको अर्थ झूटा र कपोलकल्पित…

Read More
कमरेड माओ लालसलाम

कमरेड माओ लालसलाम

संसारभरका मालेमावादीहरू २६ डिसेम्बरमा विश्व–सर्वहारा वर्गका महान् नेता अध्यक्ष माओलाई स्मरण गर्दै माओ दिवस मनाइरहेका छन् । नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टीले १२७ औँ माओ दिवस मनाउने घोषणा गरेको छ । १ अक्टोबर १९४९ मा बेइजिङको स्वतन्त्रता चोक अर्थात् तियान…

Read More
अतिरिक्त मूल्यको सिद्धान्त

अतिरिक्त मूल्यको सिद्धान्त

मालको मूल्य सामाजिक रूपबाट आवश्यक श्रमद्वारा निर्धारित हुने गर्दछ मालहरूमा मूल्य श्रमबाट बन्दछ । यसको स्तर मालहरूको उत्पादनमाथि खर्च भएको श्रमबाट निर्धारित हुने गर्दछ । श्रमको मात्रा श्रमकालबाट मापन गरिन्छ । कुनै मालको उत्पादनका निम्ति आवश्यक श्रमको समयजति धेरै हुन्छ…

Read More

नेपाली राष्ट्रियताको रक्षामा बिदेसिएका नेपालीको भूमिका

२ नोभेम्बर २०१९ मा भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो राजनीतिक नक्सामा सामेल गरेर सार्वजनिक गरेको छ । यो अतिक्रमणकारी हर्कतको विरोधमा फेरि एकपटक नेपाली जनता जुरुक्क उठेका छन् । भारतीय हस्तक्षेपको विरोधमा नेपालमा मात्र नभएर प्रवासमा रहेका…

Read More
राजनीतिक विज्ञानमा नयाँ अन्वेषण

राजनीतिक विज्ञानमा नयाँ अन्वेषण

राजनीतिक विज्ञान त्यस्तो विज्ञान हो, जसले सामाजिक जीवनका हरेक अन्तरविरोधको परिचालन गर्दछ र त्यसलाई हल गर्न एउटा सुस्पष्ट दृष्टिकोण अगाडि सार्दछ । यसले सही विचार र विधि अगाडि सार्दा सामाजिक जीवनका अन्तरविरोधको सही समाधान भई समाजको विकास द्रूत गतिमा अगाडि…

Read More

चेनी डक्ट्रिन र एकीकृत जनक्रान्ति

अहिलेको नेपालको कूटनीतिक क्षेत्रमा चर्चित शब्द ‘रणनीति’ लाई एकैछिन राष्ट्रिय राजनीतिसँग जोडेर हेरौँ । अमेरिका र चीनसँगको सम्बन्धबाट सरकारी र विद्रोही कम्युनिस्ट सम्बन्धसँग जोडेर विश्लेषण गरौँ । नेकपाको वली सरकारले अर्को नेकपामाथि ‘चेनी डक्ट्रिन’ को नयाँ रणनीति अवलम्बन गर्दै ‘प्रतिबन्ध’…

Read More
राज्यसत्ता र न्यायालय

राज्यसत्ता र न्यायालय

भूमिका प्रकृतिसँग मानवको सङ्घर्षले उत्पादनका साधन र स्रोतमा भएको विकास निजी सम्पत्तिको उदयले मानव समाज दुई दृष्टिकोण (आदर्शवाद र भौतिकवाद), दुई वर्ग (शासक र शासित), दुई समाज (धनी र गरिब) मा विभक्त भयो । आफ्नो वर्गको स्वार्थरक्षाका लागि एक वर्गले…

Read More
सीमा अतिक्रमण र स्वाधीनताको प्रश्न

सीमा अतिक्रमण र स्वाधीनताको प्रश्न

नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई राखेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेपछि आमदेशभक्त नेपाली जनताले त्यसप्रति व्यापक विरोध गरेका छन् । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायत नेपालका सबैजसो पार्टीहरू भारतीय व्यवहारको विरोधमा उत्रिएका छन् । सत्तासीन पार्टीकै कतिपय भ्रातृ…

Read More