नेपाली क्रान्ति र सैन्य कार्यदिशा

नेपाली क्रान्ति र सैन्य कार्यदिशा

‘युद्ध भनेको वर्गहरू, जातिहरू, राज्यहरू वा राजनीतिक समूहहरूका बीचको अन्तरविरोधहरू कुनै निश्चित चरणसम्म विकसित भएपछि, त्यसको समाधानार्थ गरिने सङ्घर्षको सर्वोच्च रूप हो र निजी सम्पत्ति तथा वर्गहरूको उत्पत्तिदेखि यसको अस्तित्व रहेको छ । तपाईं युद्धको वास्तविक स्थिति, त्यसको स्वरूप र…

Read More
हाम्लाई कालापानीको पानी पिउने धोको छ, हाम्लाई टिस्टा नदीमा खुँडा धुने धोको छ

हाम्लाई कालापानीको पानी पिउने धोको छ, हाम्लाई टिस्टा नदीमा खुँडा धुने धोको छ

  एकखाले मान्छेहरू अब क्रान्ति सम्भव छैन भन्दै मैदानबाट भागेका छन् र देश र जनताको रक्षा गर्नु त परै जाओस्, उल्टै देश र जनतामाथि घात गरिरहेका छन् । देश, जनता र श्रमिक वर्गका पक्षमा बोल्नेहरूमाथि बमगोला बर्साइरहेका छन् । मुलुकमाथि…

Read More
माटो बचाउने कि निर्णयको बन्दी भइरहने ?

माटो बचाउने कि निर्णयको बन्दी भइरहने ?

देशको माटो विदेशीले कब्जा गरेको समयमा सदनको आकस्मिक बैठक बोलाएर ‘जनप्रतिनिधि’ हरूको राय लिने र नीति निर्माण गर्ने विश्वमा जहाँकहीँ प्रचलन छ तर विडम्बना ! राष्ट्रवादको नारा उरालेर शक्ति आर्जन गरेको सत्तारूढ पार्टीलाई काङ्ग्रेसले राष्ट्रघातीको आरोप लगाएको छ । काङ्ग्रेसले…

Read More
जुरुक्क उठेको राष्ट्रिय स्वाभिमान

जुरुक्क उठेको राष्ट्रिय स्वाभिमान

यतिबेला नेपाली राष्ट्रिय स्वाभिमान जुरुक्क उठेको छ । राष्ट्रिय एकता र स्वाभिमानका लागि सिङ्गो नेपाली जनमत एक भएको यो ऐतिहासिक क्षण हो । सत्तासीन शासकहरू र तिनका मतियारबाहेक भारतीय साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपविरुद्ध यतिबेला नेपाली जनमत अङ्ग्रेज साम्राज्यवादविरुद्ध नालापानी, सिन्धुलीगढी…

Read More
सामाजिक दलाल पुँजीवादका नेपाली विशेषताहरू

सामाजिक दलाल पुँजीवादका नेपाली विशेषताहरू

सर्वविदितै छ– नेपालमा अहिले चलिरहेको सरकारलाई हामीले सामाजिक दलाल पुँजीवादी र फासिवादी भन्ने गरेका छौँ । यो सरकारलाई हामीले किन सामाजिक दलाल पुँजीवादी भन्यौँ ? किन यो फासिवादी हो ? यो भन्नुको पछाडिका सैद्धान्तिक, राजनीतिक एवम् आर्थिक कारणहरू के हुन्…

Read More
बाहुनडाँडामा छापामारसँग

बाहुनडाँडामा छापामारसँग

ढुङ्गाले छाएको पुरानो गोठ । गोठको तलामा साँघुरो आँटी । आँटी खचाखच छ र अगाडि झुन्डिएको छ एउटा ह्वाइट बोर्ड । अर्थात् ह्वाइट बोर्डमा लेखिएको छ, ‘माक्र्सवादका तीन सङ्घटक अङ्ग– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ।’ ओहो, कस्तो जटिल…

Read More
क्रान्ति र कार्यशैली

क्रान्ति र कार्यशैली

क्रान्ति आफैँमा एक पूर्ण शब्द हो जुन शब्दको अन्तर्यमा लुकेको महान् परिभाषा हो– आमूल परिवर्तन अर्थात् सम्पूर्ण रूपले जनअधिकार सुनिश्चित गर्नु । यही युगान्तकारी अभियानमा आजसम्म संसारमा लाखौँ क्रान्तिकारी योद्धाहरूले बलिदान गरिसकेका छन् । समाज विज्ञानका यिनै वीर–वीराङ्गनाको बलिदानले भरिएको…

Read More
छैटौँ पार्टी पुनर्गठन दिवस र आदर्शको मूल्य

छैटौँ पार्टी पुनर्गठन दिवस र आदर्शको मूल्य

हामी आज हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको छैटौँ पुनर्गठन दिवस भव्य रूपमा मनाइरहेका छौँ । राष्ट्रघात, जनघात र अत्याचारले चरम रूप लिइरहँदा त्यसका विरुद्ध सङ्घर्ष गरेर जनतालाई मुक्त गर्ने पार्टीको पुनर्गठन भएको दिन आज मङ्सिर ८ गते…

Read More

श्रीखण्ड दिएर कालापानी लुट्ने षड्यन्त्र

काठमाडौं : हालसम्म प्राप्त जानकारीअनुसार सन् १९६२ को भारत–चीन युद्धमा भारतको पराजय भएपछि लिपुलेक क्षेत्रबाट फर्केको भारतीय सेना कालापानीमा शिविर बनाएर बस्यो । कालापानीको रणनीतिक महत्वलाई बुझेको भारतले त्यस क्षेत्रलाई कब्जा गर्ने मनसायले लिम्पियाधुरा मुहान भएको काली नदीलाई ‘कुटियाङ्दी’ र…

Read More
नेकपा पुनर्गठनका ६ वर्ष

नेकपा पुनर्गठनका ६ वर्ष

नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको ६ वर्ष भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको गौरवशाली इतिहास र विरासत बोकेको नेकपाले देशभर प्रचारप्रसार, सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट, बन्दीहरूसँगको भेटघाट, जनतासँग अन्तरक्रिया, खेलकुद र खुसीयाली साटासाट गर्दै भव्य रूपमा जनताका बीचमा पार्टी…

Read More