भारतीय साम्राज्यवाद नेपाल छोड्

भारतीय साम्राज्यवाद नेपाल छोड्

नेपाली भूमिलाई आफ्नो नक्सामा गाभेर सार्वजनिक गर्दै भारतीय साम्राज्यवाद फेरि एकपल्ट अत्यन्त नग्न, घृणित र उत्ताउलो रुपमा प्रस्तुत भएको छ । भारतले हालै प्रकाशित गरी सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसमेतलाई आफ्नो भूभागभित्र…

Read More
कोरियास्थित नेपालीहरूले गरे जेल परेका नेकपा नेता–कार्यकर्तालाई आर्थिक सहयोग

कोरियास्थित नेपालीहरूले गरे जेल परेका नेकपा नेता–कार्यकर्तालाई आर्थिक सहयोग

काठमाडौँ : कोरियामा बस्ने नेपालीहरूको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा दक्षिणकोरियामा आबद्ध नेपालीहरूले नेपालको सरकारले अन्यायपूर्वक जेल र हिरासतमा राखेको भन्दै नेकपाका नेता–कार्यकर्ताको आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्दै आर्थिक सहयोग आरम्भ गरेका छन् । मोर्चाका अनुसार उनीहरूले एकमुष्ट पचास…

Read More
देशैभर भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइयो

देशैभर भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइयो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार मङ्गलबार देशैभरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ । भारतले हालै प्रकाशित गरी सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसमेतलाई आफ्नो भूभागभित्र समावेश गरेपछि नेकपाले…

Read More
वडाध्यक्षले कुटे महिला कर्मचारी

वडाध्यक्षले कुटे महिला कर्मचारी

कैलाली : मोहन्याल गाउँपालिकाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै महिला कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले वडा नम्बर ५ का अध्यक्ष छविलाल हौजाली मगरलाई सोमबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सुखडका अनुसार सोही वडा कार्यालयकी अपाङ्गता…

Read More
सङ्गठन निर्माण र सञ्चालन

सङ्गठन निर्माण र सञ्चालन

पार्टी भनेको मूलतः विचार हो । विचारको प्रश्न समाधान गरेपछि अर्को महत्वपूर्ण प्रश्न भनेको सङ्गठनको विषय हो । विचार जनताका बीचमा गएपछि भौतिक शक्तिमा बदलिन्छ । त्यसैले सिद्धान्त र विचारलाई सङ्गठनले भौतिक शक्तिमा बदल्छ । कार्यदिशाको प्रश्न समाधान भएपछि सङ्गठनात्मक…

Read More
भारतमा बस्ने नेपालीबाटै भारतीय साम्राज्यवादी अतिक्रमणप्रति आपत्ति

भारतमा बस्ने नेपालीबाटै भारतीय साम्राज्यवादी अतिक्रमणप्रति आपत्ति

काठमाडौँ : प्रवासी नेपाली जनसमाज भारतले भारत सरकारले नेपाली भूमि अतिक्रमण गरेकोमा त्यसप्रति घोर आपत्ति प्रकट गरेको छ । जनसमाजका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक आजादसेन थापाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारत सरकारले हालै प्रकाशित गरेको आफ्नो देशको…

Read More
भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउन खोज्दा प्रहरी हस्तक्षेप

भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउन खोज्दा प्रहरी हस्तक्षेप

काठमाडौँ :भारतले नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा पारेपछि नेपालस्थित भारतीय दुतावासलाई ज्ञापनपत्र बुझाउन गएका विभिन्न १८ संघ, संगठन र मोर्चाका प्रतिनिधीहरुलाई प्रहरीले धरपकड गरी गिरफतार गरेकाे छ । काठमाडौँको लैनचौरमा रहेको नेपालस्थित भारतिय दुतावासमा भारतीय राजदुतलाई नेपालको…

Read More
ओली सरकार विघटन नभएसम्म राष्ट्रियताको समस्या समाधान हुँदैन : प्रकाण्ड

ओली सरकार विघटन नभएसम्म राष्ट्रियताको समस्या समाधान हुँदैन : प्रकाण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढाउन र देशको रक्षा गर्न देशभक्त, बामपन्थी, क्रान्तिकारी, लोकतान्त्रिक र जनपक्षीय शक्तिहरु एकजुट हुनुपर्ने बेला आएको बताएका छन् । भारतीय साम्राज्यवादले कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण…

Read More
भारतीय हस्तक्षेपको विरोधमा प्रदर्शन गर्न खोज्दा गुरुङ सहित ११  गिरफ्तार

भारतीय हस्तक्षेपको विरोधमा प्रदर्शन गर्न खोज्दा गुरुङ सहित ११ गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मकर गुरुङ, र जनस्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष टिका कँडेल सहित ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुँनेमा कुमार घिसिङ, करण श्रेष्ठ, महेश तामाङ, विषम लगायत ११…

Read More
भारतीय हस्तक्षेपको विरोधमा सुर्खेतमा प्रदर्शन

भारतीय हस्तक्षेपको विरोधमा सुर्खेतमा प्रदर्शन

काठमाडौँ : कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा नेकपा निकट अखिल क्रान्तिकारीले सुर्खेतमा विरोध प्रदर्शन गरेको छ । क्रान्तिकारीको आयोजनामा सुर्खेतको मंगलगढि चोकमा प्रदर्शन गरिएको हाे । विरोध प्रदर्शनपछि आयोजीत कोणसभालाई मध्यपश्चिम विश्वविद्यालय विशेष समिति…

Read More