उपचारमा शक्तिकेन्द्रको तानातान

उपचारमा शक्तिकेन्द्रको तानातान

काठमाडौं : प्रम केपी वलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नुपर्ने वा नियमित डायलासिस गर्नुपर्ने चिकित्सकको सुझाव छ । यसपटक उपचार–कूटनीति प्रयोग गर्दै चिनियाँहरूले ‘हामी तपाईंको निःशुल्क उपचार गरिदिन्छौँ’ भनेका थिए । वलीले चिनियाँहरूको त्यो आग्रहलाई ठाडै अस्वीकार गरिदिँदै ‘थ्याङ्क्यु योर एक्सलेन्सी…

Read More
कालापानीबाट साम्राज्यवादी सेना हटाऊ

कालापानीबाट साम्राज्यवादी सेना हटाऊ

नेपालको छातीमा भारतीय साम्राज्यवादी सेनाले निरन्तर परेड खेलेको ६० वर्ष पुग्न लागेको छ । आज देशभक्त, स्वाभिमान, स्वतन्त्रताप्रेमी, क्रान्तिकारी राष्ट्रवादी शक्ति र जनता भारतीय साम्राज्यवादबाट नेपाली भूमि अतिक्रमणका विरुद्ध जुरुक्क उठेको छ । सन् १९६२ देखि भारतीय साम्राज्यवादी सेनाले क्याम्प…

Read More
राज्यसत्ताको उत्पत्ति, विकास र जनसत्ता

राज्यसत्ताको उत्पत्ति, विकास र जनसत्ता

राज्यसत्ता वर्गसङ्घर्षको परिणामबाहेक केही होइन । – कार्ल माक्र्स राज्यसत्ता वर्गस्वार्थ रक्षा गर्ने साधन हो । फ्रेडरिक एङ्गेल्स राज्यसत्ता भनेको एक वर्गले अर्को वर्गलाई दमन गर्ने साधन हो । –भीआई लेनिन क्रान्तिको मूल प्रश्न नै राज्यसत्ताको मूल प्रश्नलाई हल गर्नु…

Read More
सामाजिक दलाल पुँजीवाद भन्नुका कारणहरू

सामाजिक दलाल पुँजीवाद भन्नुका कारणहरू

हामीले केपी—प्रचण्डहरूलाई ‘सामाजिक दलाल पुँजीवादी’ र उनीहरूले नेतृत्व गरेको सरकारलाई सामाजिक दलाल पुँजीवादी सरकार भनेपछि स्वाभाविक रूपमा सबैमा जिज्ञासा पैदा हुन्छ– के त्यस्ता ठोस कारणहरू रहेका छन् जसले केपी–प्रचण्डहरूलाई सामाजिक दलाल पुँजीवादी भन्न सकिन्छ ? यो कुरा सही हो– कुनै…

Read More
नेपालमाथिको भारतीय हस्तक्षेप अन्तर्राष्ट्रिकरण हुँदै

नेपालमाथिको भारतीय हस्तक्षेप अन्तर्राष्ट्रिकरण हुँदै

काठमाडौँ : भारतीय साम्राज्यवादले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई आफ्नो देशको राजनीतिक नक्सामा राखेपछि संसारभर छरिएर रहेका नेपालीहरूले आआफ्नो स्थानबाट विरोध प्रदर्शन जारीप् राखेका छन् । यसैक्रममा बेल्जियमका नेपालीहरूले ब्रसेल्सस्थित भारतीय दूतावासमा भारतको उक्त कदमको विरोध जनाउँदै ज्ञापनपत्र बुझाएका…

Read More
आस्थाको आधारमा गरिने गिरफ्तारी बन्द गर

आस्थाको आधारमा गरिने गिरफ्तारी बन्द गर

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाले फरक राजनैतिक आस्था राखेकै कारण सरकारले नेकपा र सो पार्टी निकट जनवर्गीय संगठनका नेताकार्यकर्तालाई गिरफ्तार, धरपकड र यातना दिएको बताएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष डम्बर विश्वकर्माले सोमबार प्रेस विज्ञप्ति जारी…

Read More
भारतीय हस्तक्षेपका विरुद्ध सुनसरीमा क्रान्तिकारीको प्रदर्शन

भारतीय हस्तक्षेपका विरुद्ध सुनसरीमा क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ :भारतले कात्तिक १३ गते प्रकाशित गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नेपाली भू–भाग समावेश गरेपछि अखिल (क्रान्तिकारी)ले देशैभरी प्रदर्शन गरेको छ । यसैबीच क्रान्तिकारीले आज अर्थात सोमबार मेचीकोशी ब्युरो अन्तर्गत सुनसरीको इटहरीमा बृहत प्रदर्शन गरेको छ । इटहरीको जनता…

Read More
साम्राज्यवादी हस्तक्षेपविरुद्ध सिर्जनामा अभिव्यक्त विद्रोही आवाजहरू

साम्राज्यवादी हस्तक्षेपविरुद्ध सिर्जनामा अभिव्यक्त विद्रोही आवाजहरू

  मैले मेरो महान् राष्ट्रलाई मुटुमा राखेर मनखुसी जिन्दावाद भन्न किन नपाउनू ? मैले मेरो राष्ट्रका कुलङ्गारहरूका विरुद्ध मुट्ठी उठाएर मुर्दावाद भन्न किन नपाउनू ? लुकेर देशको छातीमा तीर चलाउने ए ! मेरै देशका शिखण्डीहरू हो तिम्रो पाखण्डीपनका विरुद्ध मैले…

Read More
‘सिमानामा काँडेतार’ बन्दै

‘सिमानामा काँडेतार’ बन्दै

काठमाडौँ : नायक तथा ‘सिमानामा काँडेतार’ का अभियन्ता नवल खड्काले नेपाली भूमिको रक्षाका लागि नेपाल–भारतको सीमामा काँडेतार लगाउनुपर्ने बताएका छन् । भारतले पटकपटक सीमा अतिक्रमण गरिरहे पनि सरकारी तहबाट त्यसको कुनै पहल नभएको भन्दै नायक खड्काले राष्ट्रियता र सार्वभौमिकताको रक्षार्थ…

Read More
हिँडडुल गर्नबाट समेत वञ्चित गरेको भन्दै नेकपाद्वारा आक्रोश व्यक्त

हिँडडुल गर्नबाट समेत वञ्चित गरेको भन्दै नेकपाद्वारा आक्रोश व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले पार्टीका नेता–कार्यकर्तालाई स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकारबाट समेत वञ्चित गरी सरकारले व्यापक दमन बढाएको भन्दै आक्रोश व्यक्त गरेको छ । नेकपा दाङका सेक्रेटरी रतनले प्रेस विज्ञप्ति जारी गरी घरायसी काममा हिँडिरिहेका…

Read More