हामी पनि त जेलमै छौँ साथी !

हामी पनि त जेलमै छौँ साथी !

पुँजीवादका ब्रह्माका जस्ता चारवटा टाउका र हजार जिब्राहरू हुन्छन् । इतिहासतिर फर्केर हेर्ने हो भने पुँजीपतिहरूले मिखाइल गोर्बाचोभलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेर फुरुक्क पारे र सोभियत सङ्घ विघटन गराए । निजी स्वार्थसँग राष्ट्रिय स्वार्थ साटियो । चीनका राष्ट्रपति सी…

Read More
जनयुद्ध, एकीकृत जनक्रान्ति र युवा

जनयुद्ध, एकीकृत जनक्रान्ति र युवा

राजनीतिक क्रान्ति याने कि राजनीतिक परिवर्तन वर्गीय समाजमा निरन्तर चलिरहने प्रक्रिया हो । जबसम्म समाजमा वर्गहरू रहन्छन्, तबसम्म यो प्रक्रिया निरन्तर विकसित र अझ सशक्त रूपमा अगाडि बढिरहन्छ । नेपालमा राजनीतिक क्रान्तिको सुरुआत जहाँनियाँ राणाशासनको विरुद्धमा १९९३ मा प्रजापरिषद्को नाममा…

Read More
हतियार भेटिएको प्रचार पार्टीलाई दमन गर्ने योजनाबद्ध षड्यन्त्र : नेकपा

हतियार भेटिएको प्रचार पार्टीलाई दमन गर्ने योजनाबद्ध षड्यन्त्र : नेकपा

काठमाडौंँ : नेपाल कम्युनिस्ट पार्टीले दाङ र कपिलवस्तुको सिमानाबाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरिएको र उक्त हतियार नेकपाको रहेको भनी गराइएको प्रचारलाई भ्रमपूर्ण, कपोलकल्पित, नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी रहेको…

Read More

नेकपा कास्कीका तत्कालीन सेक्रेटरी आक्रोस सहित २ विद्यार्थी नेता जेल चलान

ने.क.पा.कास्कीका तात्कालीन जिल्ला सेक्रेटरी रोल्पा गंगादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी लगायत अखिल क्रान्तिकारीका २ केन्द्रीय सदस्य जेल चलान भएका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय भोजपुरको भोजपुर नगरपालिका–१२ का २६ वर्षीय मिलन राई र अखिल क्रान्तिकारी कास्की जिल्ला…

Read More

हिरासतमा रहेका नेकपाका मध्यपश्चिम कमाण्ड ईन्चार्ज वीरजंङ्ग अस्वस्थ भएपछि अस्पताल भर्ना

  जिल्ला प्रहरी कार्यलय दाङको हिरासतमा रहेका नेकपा केन्द्रीय सदस्य एवम् मध्यपश्चिम कमान्ड ईन्चार्ज चन्द्र बहादुर चन्द वीरजंङ्गलाई स्वास्थ्यमा समस्या देखिएपछि दाङको गाेर्खा हस्पिटलमा भर्ना गरिएको छ । उहाँलाई स्फरटाईफस राेग लाग्नुका साथै सुगर र ब्लड प्रेसरका कारण स्वास्थ्यमा समस्या…

Read More
भारतीय हस्तक्षेपका बिरुद्ध झापामा अखिल (क्रान्तिकारी)को प्रदर्शन

भारतीय हस्तक्षेपका बिरुद्ध झापामा अखिल (क्रान्तिकारी)को प्रदर्शन

झापा संवाददाता :  भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरेको विरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले देशव्यापी प्रदर्शन गरेको छ । यसै अन्तर्गत अखिल (क्रान्तिकारी)मेची कोसी क्षेत्रीय समन्वय समितीले झापाको दमकमा हजारौं…

Read More
उपचुनाव सशक्त बहिष्कार गर्ने नेकपाको निर्णय

उपचुनाव सशक्त बहिष्कार गर्ने नेकपाको निर्णय

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी वली सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने पार्टीको निर्णय सार्वजनिक गरेका छन् । विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले भारतीय साम्राज्यवादले नेपाली भूमि कब्जा गर्दा र मुलुकमाथि राष्ट्रघात हुँदा पनि साम्राज्यवादको विरोध…

Read More
राष्ट्रियताको रक्षाका लागि लड्न मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) को अपिल

राष्ट्रियताको रक्षाका लागि लड्न मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) को अपिल

  काठमाडाैँ : मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) केन्द्रीय समितिका संयोजक देवनारायणले राष्ट्रियताको रक्षाका लागि लड्न मधेसी जनतालाई  अपिल गरेका छन् । अपिलकाे पूर्णपाठ- राष्ट्रियताको रक्षाका लागि लड्न मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) को अपिल आदरणीय जनसमुदाय, हाम्रो…

Read More
नेकपा नेता महतोप्रति मोर्चाद्वारा श्रद्धाञ्जली व्यक्त

नेकपा नेता महतोप्रति मोर्चाद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : मधेसी राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक देवनारायणले नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य, पार्टीका केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद रामलखन महतो (सङ्ग्राम) को निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । केन्द्रीय कार्यालयका तर्फबाट शोकवक्तव्य जारी गर्दै देवनारायणले महतोप्रति श्रद्धाञ्जली…

Read More
नेपाली भूमि अतिक्रमणबारे चीनको धारणा

नेपाली भूमि अतिक्रमणबारे चीनको धारणा

काठमाडौं : भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति नेपाल र भारतबीच विवाद भइरहेका बेला चीन पनि बोलेको छ । नेपाली भूमि आफूले अतिक्रमण नगरेको प्रष्टीकरण दिएको उसले कालापानीको विवाद भने नेपाल र भारतले…

Read More