बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन नेकपाको निर्देशन

बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन नेकपाको निर्देशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीका कारण जनताको जीवन आर्थिक अभावको चपेटामा परेकाले सबै स्थिति सहज नहुँदासम्म विभिन्न बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन जारी गरेको छ । नेकपाका जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी…

Read More
गिरफ्तार नेता–कार्यकर्ता र सर्वसाधारणलाई रिहा गर : नेकपा

गिरफ्तार नेता–कार्यकर्ता र सर्वसाधारणलाई रिहा गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आफ्नो पार्टीका जिल्ला सदस्य गुणसिंह रुम्बा र साधारण जनता दिनेश लामालाई प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेको छ । नेकपाका मकवानपुर जिल्ला इन्चार्ज जमिनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण र रोकथाममा…

Read More
नेपालमा आज १,१५४ जना कोरोना सङ्क्रमित थपिए, १६ जनाको मृत्यु

नेपालमा आज १,१५४ जना कोरोना सङ्क्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,१५४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ६७४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ५३८, ललितपुरका ६२, र भक्तपुरका ७४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै…

Read More
काठमाडौँमा कोरोना नियन्त्रण हुन नसक्ने वरिष्ठ चिकित्सक रिजालको प्रक्षेपण

काठमाडौँमा कोरोना नियन्त्रण हुन नसक्ने वरिष्ठ चिकित्सक रिजालको प्रक्षेपण

काठमाडौँ  : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६५ हजारको सेरोफेरोमा पुग्दा आधाभन्दा बढी सङ्क्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । यति सानो ठाउँमा यहाँको जनसङ्ख्या कम्तीमा ४० लाख रहेकाले यहाँ व्यक्तिगत दूरी कायम गर्ने सम्भावना छैन । कोरोना सङ्क्रमण समुदायमा फैलिएपछि काठमाडौँमा…

Read More
तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न स्थानीय तहहरूलाई नेकपाको आदेश

तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न स्थानीय तहहरूलाई नेकपाको आदेश

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका स्थानीय तहहरूले कोरोना महामारीको कारण देखाउँदै करोडौँ रकम हिनामिना गरेको भन्दै तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न आदेश दिएको छ । नेकपाका जिल्ला सेक्रेटरी श्रीजङ्गले विज्ञप्ति जारी गर्दै तीन दिनभित्र कोरोना उपचार तथा…

Read More
राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) निकट जनगणतान्त्रिक जिल्ला सम्पर्क समन्वय समितिको आयोजनामा आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र दलाल केपी वली नेतृत्वको सरकारका विरुद्ध चर्को नाराबाजीसहित गरिएको विरोध प्रदर्शनसँगै विरोधसभासमेत आयोजना गरिएको हो…

Read More
विद्यालय र क्याम्पसहरूमा पठनपाठनको वातावरण तयार गर्न अनुरोध

विद्यालय र क्याम्पसहरूमा पठनपाठनको वातावरण तयार गर्न अनुरोध

काठमाडौँ : कैलालीमा क्रियाशील ६ विद्यार्थी सङ्गठनले कोरोना भाइरस तत्काल नियन्त्रण नहुने र अझै केही वर्षसम्म रहिरहने प्रक्षेपण गरिएको र शैक्षिक सत्र खेर जाने देखिएको भन्दै स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय र क्याम्पसको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न अनुरोध गरेका…

Read More
दलित समुदायमाथि भएका ज्यादतीका घटनामा दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिन दलित मोर्चाको माग

दलित समुदायमाथि भएका ज्यादतीका घटनामा दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिन दलित मोर्चाको माग

काठमाडौँ : दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै देशभर दलित समुदायमाथि राज्यबाट विभेदका घटना बढिरहेको र कतिपय स्थानमा प्रहरी प्रशासन नै उत्पीडनमा लागेकाले पीडकमाथि कारबाही र पीडितलाई न्याय दिन सरकारसँग माग गरेको छ । मोर्चाका अध्यक्ष…

Read More
नेपालमा आज १,३२५ जना कोरोना सङ्क्रमित थपिए, ९६६ जना निको भए

नेपालमा आज १,३२५ जना कोरोना सङ्क्रमित थपिए, ९६६ जना निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,३२५ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ७६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ६०२, ललितपुरका ६४, र भक्तपुरका १०१ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै…

Read More
देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि गर्यो आन्दोलनका लागि तयार रहन आह्वान !

देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि गर्यो आन्दोलनका लागि तयार रहन आह्वान !

काठमाडौँ : मोहन वैद्य ‘किरण’ निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले देश विकराल अवस्थामा पुगेको भन्दै जनतालाई अर्को सशक्त आन्दोलनका लागि तयार रहन आह्वान गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले आइतबार विज्ञप्ति जारी गर्दै केपी वली सरकारले जनघात, राष्ट्रघात, महँगी,…

Read More