अखिल (क्रान्तिकारी)द्वारा कैलालीमा रक्तदान

अखिल (क्रान्तिकारी)द्वारा कैलालीमा रक्तदान

काठमाडौँ : अखिल (क्रान्तिकारी)को आयोजनामा कैलालीको धनगढीस्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अस्पतालमा रगत अभाव भएको र रगत चाहिने बिरामीलाई समस्या भइरहेको बेला अखिल (क्रान्तिकारी) कैलालीले रक्तदान कार्यक्रम गरेको हो ।…

Read More
नेपालमा आज १,१७२ जना कोरोना सङ्क्रमित थपिए, १,८४३ जना निको भए

नेपालमा आज १,१७२ जना कोरोना सङ्क्रमित थपिए, १,८४३ जना निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,१७२ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६७ हजार ८०४ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु…

Read More
युवा सङ्गठनले पनि सुरु गर्यो रक्तदान अभियान

युवा सङ्गठनले पनि सुरु गर्यो रक्तदान अभियान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले पनि रक्तदान कार्यक्रम सुरु गरेको छ । यसअघि अखिल क्रान्तिकारीले देशैभर रक्तदान अभियान सञ्चालन गर्दै आएको थियो । यसैक्रममा युवा सङ्गठन नेपाल नवलपुरले मध्यबिन्दु नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।…

Read More
हिटलरजस्तो इतिहास

हिटलरजस्तो इतिहास

हजारौँहजार जनतालाई जनयुद्ध गर्न उक्सायौ जनताको साथ पाएर नै राजतन्त्रलाई फुस्कायौ हजारौँहजारले बलिदान दिए ज्यानको परबाह नगरी मर्ने मरे, बाँचेकाहरू रोएका छन् धर्धरी । घाइते–अपाङ्गले के पाए त राखेनौ कुनै हिसाब सहिदको सपना पूरा गर्ने मागेका छन् निसाफ लठ्ठै बनायो…

Read More
अखिल क्रान्तिकारीले सञ्चालन गर्यो राजनीतिक प्रशिक्षण

अखिल क्रान्तिकारीले सञ्चालन गर्यो राजनीतिक प्रशिक्षण

काठमाडौँ : अखिल क्रान्तिकारीले काठमाडौँमा एकदिने राजनीतिक प्रशिक्षण सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीको उपत्यका विशेष क्षेत्रीय समन्वय समितिले राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा नेपालमा शैक्षिक आन्दोलनको अबको दिशा, क्रान्तिकारी विद्यार्थीको भूमिका, वैज्ञानिक समाजवादमा शिक्षा नीतिलगायत विषयमा प्रशिक्षण सञ्चालन गरेको हो…

Read More
खाली पेटमा लाठी र अघाएकाको शिरमा फूलको वर्षा

खाली पेटमा लाठी र अघाएकाको शिरमा फूलको वर्षा

असोज ३ गते खुलामञ्चमा वर्तमान राज्यसत्ता र सरकारको चरित्र छर्लङ्ग देखाउने दुईवटा दृश्य देखिए : सहिद मञ्चतिर खाली पेटमा रित्तो थाल लिएका कयौँ मानिस एक छाक खानाका लागि कुरिरहेका थिए । त्यहीँ सँगै अर्कोतिर सैनिक मञ्चपट्टि केही केपी वली, पुष्पकमल…

Read More
नेकपाका नेता वीरजङ्गको स्वास्थ्य अवस्थालाई लिएर परिवार चिन्तित

नेकपाका नेता वीरजङ्गको स्वास्थ्य अवस्थालाई लिएर परिवार चिन्तित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को स्वास्थ्य अवस्थालाई लिएर परिवारले चिन्ता व्यक्त गरेको छ । इलाका प्रहरी कार्यालय सुनसरीको धरानमा राखिएका नेता वीरजङ्गलाई अत्यधिक ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा…

Read More
जनगणतान्त्रिक सम्पर्क मञ्चको धादिङ–काठमाडौँ भेला सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्चको धादिङ–काठमाडौँ भेला सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिअन्तर्गत धादिङ–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रतीकको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी चयन गरेको छ । मञ्चको उपाध्यक्षमा हरमेस गुरुङ, सचिव असीम गुरुङ, सहसचिव…

Read More
नेकपा पाल्पाद्वारा १६ जनवर्गीय समिति गठन र १७ जनभेला सम्पन्न

नेकपा पाल्पाद्वारा १६ जनवर्गीय समिति गठन र १७ जनभेला सम्पन्न

काठमाडौँ : जनसङ्गठन निर्माण, जनभेला, प्रशिक्षण, जागरण अभियान अघि बढाइरहेको नेकपा पाल्पाले भदौ २६ देखि असोज ६ गतेसम्म जिल्लाका विभिन्न स्थानमा युवा सङ्गठनका ६, विद्यार्थी सङ्गठनका ३, महिला सङ्गठनका ३, मगर मोर्चाको १ र किसान सङ्गठनका ३ वटा समितिहरू निर्माण…

Read More
तिम्रो संविधान दिवसमा !

तिम्रो संविधान दिवसमा !

यो त प्रस्टै देखियो– तिम्रो उल्लासमा मेरो विनास हुने रहेछ तिम्रा पेट अघाउँदा मेरो पेट भोकै हुने रहेछ तिम्रो आङ ढाकिँदा मेरो आङ नाङ्गै हुने रहेछ ! नत्र किन यस्तो बीभत्स दृश्य देख्नुपथ्र्यो दुनियाँले– तिम्रो शिरमा हेलिकोप्टरबाट पुष्पवर्षा भइरहँदा मेरो…

Read More