दाङबाट दुईजना बन्दकर्ता गिरफ्तार

दाङबाट दुईजना बन्दकर्ता गिरफ्तार

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको आह्वानमा आज बुधबार शक्तिशाली र जुझारु नेपाल बन्दको कार्यक्रमबाट दाङमा २ नेता पक्राउ परेको जानकारी प्राप्त भएको छ ।

दाङको भालुबाङबाट नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) दाङका जिल्ला अध्यक्ष मनोज थापा र नेकपा निकट राष्ट्रिय थारु मुक्ति मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :