नेकपा नवलपुरद्वारा श्रद्धाञ्जली कार्यक्रम

नेकपा नवलपुरद्वारा श्रद्धाञ्जली कार्यक्रम

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका निवासी पार्टी सदस्य सिद्धिमान खड्काको बुबाको निधन भएको नवौँ दिनमा उक्त कार्यक्रम गरिएको हो ।

श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता मध्यविन्दु नगरका इन्चार्ज विशाल, प्रमुख अतिथि जिल्ला सेक्रेटरी शितल र पोष्टबहादुरको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा युवा, विद्यार्थी तथा पार्टी समर्थक नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :