एभिन्युज टेलिभिजनमा आज कमरेड विप्लवको ताजा अन्तरवार्ता हेर्न नभुल्नुहोला

एभिन्युज टेलिभिजनमा आज कमरेड विप्लवको ताजा अन्तरवार्ता हेर्न नभुल्नुहोला

काठमाडौँ : आज साँझ ८ देखि ९ बजेसम्म एभिन्युज टेलिभिजनबाट नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवको विशेष अन्तरवार्ता प्रसारण हुँदैछ ।

नेपालमा विद्यमान राजनीतिक सङ्क्रमण र त्यसको निकासका लागि प्रस्तावित प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा जानकारी राख्नका लागि पार्टी महासचिव कमरेड विप्लवको आजको विशेष अन्तरवार्ता अत्यन्त सान्दर्भिक रहेको जानकारी गराइन्छ । रातो खबर प्रकाशन गृह

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :