महासचिव विप्लव र माओवादी केन्द्रका नेता श्रेष्ठबीच राजनीतिक छलफल

महासचिव विप्लव र माओवादी केन्द्रका नेता श्रेष्ठबीच राजनीतिक छलफल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच आज मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

नेकपाको केन्द्रीय स्रोतका अनुसार महासचिव विप्लव र नारायणकाजी श्रेष्ठबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :