कोणसभाबाटै भक्तपुर जिल्ला सेक्रेटरी विजयसिंह लगायत ४ जना गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी भक्तपुरले नेपाल बन्दको समापनसँगै कोणसभा गरिरहेका बेलामा प्रहरीले पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी विजयसिंह लगायत ४ जनालाई गिरफ्तार गरेको छ ।

भक्तपुरको राधेराधेमा पार्टीले कोणसभा गर्दैगर्दा माइक र ब्यानरसहित नेकपा नेताकार्यकर्तालाई प्रहरी गिरफ्तार गरिएको बबताइएको छ । शान्तिपूर्ण ढंगले कोणसभाको आयोजना गरी बन्द समापन र सफल भएको घोषणै गर्दागर्दाै हातबाट माइक खाेस्दै कार्यक्रम आयोजकहरुलाई ब्यानरसहित गिरफ्तार गरेको नेकपा स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :