मुल्यबृद्धि विरुद्ध उदयपुरकाे गाईघाट र चौद्ण्डीगढी नगरपालिकामा विरोध प्रदर्शन

मुल्यबृद्धि विरुद्ध उदयपुरकाे गाईघाट र चौद्ण्डीगढी नगरपालिकामा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी उदयपुरको आयोजनामा उदयपुरको सदरमुकाम गाईघाटमा र चौद्ण्डीगढी नगरपालिकामा विरोध प्रदर्शन गरिएको छ । विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी त्रियुगा नगरपालिका सेक्रेटरी देहज विष्टले पेट्रोलियम पदार्थमा भएको चरम मुल्यबृद्धि फिर्ता लिन आग्रह गरेका थिए ।

कोणसभा कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) उदयपुरको सचिव निशान कट्वालले गरेका थिए । कार्यक्रममा चौदण्डिगढी नगरपालिका इन्चार्ज बिन्द्रमान राईले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :