सुरेश लामा पार्टीबाट विचलित भएको नेकपा ललितपुरको स्पष्टोक्ति

सुरेश लामा पार्टीबाट विचलित भएको नेकपा ललितपुरको स्पष्टोक्ति

नेपाल कम्युनिष्ट पार्टी ललितपुरले सुरेश लामाको विचार, व्यवहार, चरित्र र कार्यशैली वर्तमान संसदीय पुजीवादी विचारसँग मेल खाने भएको भन्दै उनी पार्टीबाट विचलित भएको स्पष्ट पारेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हितमान र सेक्रेटरी विशालले एक प्रेस विज्ञप्ती जारी गरी दलाल संसदीय पुजीवादी विचार र व्यवस्थाको सेवा गर्न पुगेका सुरेश लामा पार्टीबाट विचलित भएको स्पष्ट पारेका छन् ।

साथै आम जनताको तर्फबाट सुरेश लामाको नाममा ठगी गरेका निवेदनहरु दर्जन भन्दा बढी पार्टीमा दर्ता रहेका र अनुसन्धान प्रक्रिया अघि बढिरहेको समेत पार्टी र आम जनसमुदायमा स्पष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :