नेकपा ललितपुरद्वारा खड्ग बहादुर खत्रीको निधनप्रति दुःख व्यक्त

नेकपा ललितपुरद्वारा खड्ग बहादुर खत्रीको निधनप्रति दुःख व्यक्त

नेपाल कम्युनिस्ट पार्टी ललितपुरले जिल्लाका बरिष्ठ जिल्ला सदस्य टिका बहादुर खत्री महेशका बुवा खड्ग बहादुर खत्रीको निधनले सम्पूर्ण पार्टी पंक्ति स्तब्ध भएको बताएको छ । पार्टीका जिल्ला इन्चार्ज हितमान र जिल्ला सचिव विशालले शोक वक्तव्य जारी गर्दै सरल, मिहिनेती आदरणीय बुवा खडग बहादुर खत्रीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । यस दुःखको घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :