नेकपा सिन्धुपाल्चोकद्वारा पोखरेमा भएको गाडी दुर्घटनाप्रति दुःख व्यक्त

नेकपा सिन्धुपाल्चोकद्वारा पोखरेमा भएको गाडी दुर्घटनाप्रति दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले आज दिउँसो चौतारा नगरपालिका ११ पोखरेमा भएको दुर्घटनाप्रति गम्भीर दुःख प्रकट गरेको छ । पार्टीका जिल्ला इन्चार्ज प्रवीण र सेक्रेटरी युगीनले प्रेस विज्ञप्ती जारी गर्दै उक्त दुर्घटनामा परी ज्यान गुमाएका सरस्वती पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उक्त दुर्घटनामा परी घाइते भएका १८ जनाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै सम्बन्धीत निकायसँग मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरूको यथाशीघ्र निशुल्क राम्रो उपचारको व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :