युवा संगठनद्वारा दिनेशको आमाको निधनप्रति हार्दिक श्रद्धाञ्जली

युवा संगठनद्वारा दिनेशको आमाको निधनप्रति हार्दिक श्रद्धाञ्जली

युवा संगठन नेपालले संगठनका निवर्तमान उपाध्यक्ष तथा चौथो राष्ट्रिय सम्मेलन आयोजक कमिटीका कार्यालय सदस्य दिनेशको आमाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

युवा संगठन नेपालका संयोजक पाटन जंगलीले एक शोक वक्तव्य जारी गरी दिनेशका ममतामयी आमाको निधनले संगठनलाई स्तव्ध बनाएको भन्दै आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै परिवारजनमाा पर्न गएको पिडालाई शक्तिमा बदल्नु हुनेछ भन्दै शोक वक्तव्यमा आमाको निधनले संगठन, पार्टीलाई क्षेती हुन पुगेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :