नेकपाका नेता राई २१ महिनापछि रिहा

नेकपाका नेता राई २१ महिनापछि रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका जनकपुर व्युरो सदस्य तथा सिन्धुली इन्चार्ज शशी राई २१ महिना लामो कारागार बसाई पछि रिहा भएका छन् । जिल्ला अदालत सिन्धुलीले ४९ हजार धरौटीमा राईलाई सोमबार रिहा गरेको हो ।

प्रहरीले उनलाई २०७६ असोज २३ गते गिरफ्तार गरेको थियो । उनलाई आगजनी तथा विस्फोटक पदार्थको मुद्दा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :