जुम्लामा नेकपाको जनजागरण अभियान

जुम्लामा नेकपाको जनजागरण अभियान

जुम्ला : नेपाल कम्युनिस्ट पार्टी जुम्ला जनजागरण अभियान लिएर जनताका घर आगनमा पुगेको छ । दुई बर्ष लामो प्रतिबन्ध सामना गरेको नेकपा प्रतिबन्द फुकुवा भएसँगै जनजागरण अभियान लिएर जनताका घर आगनमा पुगेको हो ।

यहि शुक्रबार अभियानको उद्घाटन गरेको नेकपा जुम्लाले भेटघाट, अन्तरक्रिया, छलफल, भित्तेलेखन लगायतका कार्य गरिरहेको त्यहाँबाट अखिल (क्रान्तिकारी) का जुम्ला संंयोजक रमेश रावतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :