महासचिव विप्लव र वीरजङ्गबीच चितवन कारागारमा भेटघाट

महासचिव विप्लव र वीरजङ्गबीच चितवन कारागारमा भेटघाट

चितवन : नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा मध्य कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज चितवन कारागारमा भेटघाट गरेका छन् । उक्त भेटघाटमा राजनीतिक विषयमा संक्षिप्त रुपमा कुराकानी भएको केन्द्रीय सदस्य असल क्षेत्रीले ई–रातोखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :