वार्ता सकारात्मक निष्कर्ष तर्फ

वार्ता सकारात्मक निष्कर्ष तर्फ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच जारी वार्ता प्रक्रिया सकात्मक निष्कर्ष तर्फ अघि बढेकोछ । हिजो बेलुकी बसेकोले वार्तामा हालसम्म भएका छलफलका विषयवस्तुलाई निर्णायक बनाउन आधार तयार भएको बुझिएकोछ ।

आज बिहान साढे नौ बजे पुनः वार्ता बस्दैछ । आज हुने वार्ता सरकार र नेपाल कम्युनिस्ट पार्टी बीचको वार्ता नै निर्णायक बन्ने र सकारात्मक निष्कर्षमा पुग्ने प्रबल संभावना रहेको दुवै वार्ता टोली स्रोतबाट जानकारी हुन आएकोछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :