सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौँ : मुल्य बृद्धि भएको हप्तादिन मै सरकारले फेरि पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गरेकोछ । नेपाल आयल निगमले मङ्गलबार राती विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल, मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फ मुल्य बृद्धि भएको जानकारी गराएकोछ ।

जसअनुसार अब पेट्रोल प्रतिलिटर ११४, डिजेल ९७ र हवाई इन्धनको आन्तरिक तर्फको मुल्य ६७ रुपैया भएकोछ । एक हप्ता अघि मात्र निगमले पेट्रोल, डिजेल मट्टीतेलमा प्रति लिटर दुई रुपैया तथा एलपी ग्यासको मुल्य प्रति सिलिण्डर २५ रुपैया बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :