झुठाे समाचारप्रति खेद : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ की आमाको मृत्यु भएको भन्ने समाचार र हल्लाबारे कुनै सत्यता नभएको नेकपा स्राेतले जनाएको छ । यस किसिमका प्रचारबाजीप्रति नेकपाले खेद प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :