नेकपाका नेता दर्नाल र सन्जिव ललितपुरबाट गिरफ्तार

नेकपाका नेता दर्नाल र सन्जिव ललितपुरबाट गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय आर्थिक विभागका बिशेष कमिटी इन्चार्ज प्रेम दर्नाल र सेक्रेटरी सन्जिब नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई शुक्रबार दिउसो प्रहरीको बिशेष ब्युरोले ललितपुरबाट गिरफ्तार गरिएको बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण जनजीवन अस्तव्यस्त भइरहेको समयमा अन्य कारबाही स्थगित गरी जनचेतना जगाउने काममा लागिरहेका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई देशैभरीबाट बिनाकारण गिरफ्तार गरेर केपी सरकारका गृह प्रशासनले अशान्ति निम्त्याउन चाहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :