नेकपाद्वारा जाजरकोटका विपन्नलाई खाद्यान्न वितरण

नेकपाद्वारा जाजरकोटका विपन्नलाई खाद्यान्न वितरण

काठमाडौँ : जाजरकोट जिल्लामा नेपाल कम्युनिस्ट पार्टीले जनश्रमदान र राहत अभियान सञ्चालन गरिरहेको छ । यसैबीच नेकपा जाजरकोटले जिल्लाका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

नेकपा जाजरकोटले नलगाड नगरपालिका वडा नम्बर ६ पिउलीका बासिन्दालाई राहत वितरण गरेको हो । चाडबाडको समयमा कोरोना महामारी र खाद्यान्नको समस्यामा परिरहेका स्थानीय बासिन्दालाई नेकपा १ नम्बर एरियाको आयोजनामा दाल, चामल, तेललगायत खाद्य सामग्री वितरण गरिएको प्रदीप ओलीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :