काठमाडौँः ‘टोलटोलमा जाऔँ, गल्लि गल्लिमा जाऔँ, वैज्ञानिक समाजवादको लहर फैलाऔँ’ भन्ने मूल नाराका साथ नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँको नागार्जुन र तारकेस्वरमा संयुक्त जनसेवा तथा संगठन विस्तार अभियान सुरु गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका नेता सन्तोष बुढामगर ‘विषम’ले जनसेवा तथा संगठन विस्तार अभियानको आज उद्घाटन गरेका छन् । विषमको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा अन्य अतिथिहरु माइला लामा, तुल्सिनारायण महर्जन लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्