काठमाडौँ : २६ औँ जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले काभ्रेको मण्डन देउपुर नगरपालिका ६मा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
अजयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनयुद्धको महत्व स्मरण गर्दै सहभागीहरुलाई अबिर वरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्