जनपरिषद् द्वारा जिल्ला सदरमुकामकै पासबन्धकी जग्गा कब्जा

जनपरिषद् द्वारा जिल्ला सदरमुकामकै पासबन्धकी जग्गा कब्जा

धनगढी : नेपाल कम्युनिस्ट पार्टीको थारुवान स्वायत्त प्रदेशअन्तर्गत धनगढी नगर जनपरिषद्ले पासबन्धकी राखेर हडपिएको जग्गा कब्जा गरेको छ ।

जागुराम चौधरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित रामदास रानाको १० कट्ठा जग्गा षड्यन्त्रपूर्ण ढङ्गबाट हडप्ने प्रपञ्च रचेर जमिन हत्याउने प्रयास गरेको र उक्त जग्गा पीडित पक्षलाई फिर्ता गर्न चक्रवर्ती मिटर ब्याजमा पैसा जोडेर माग्ने र जमिन फिर्ता गर्न अटेर गरेकाले कब्जा गरिएको जनपरिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :