लोकबाट अलग्गिएको लोकतन्त्र !

लोकबाट अलग्गिएको लोकतन्त्र !

हालैका दिनहरूमा बढिरहेको कोरोना महामारीले फेरि मानव जीवनलाई त्रासदीमय बनाइदिएको छ । छिमेकी मुलुक भारतमा एकै दिन लाखौँको सङ्ख्यामा भैरहेको कोभिड सङ्क्रमण र हजारौँको सङ्ख्यामा भइरहेको मृत्युका भयावह दृश्यले मानवीय समवेदनाका कारुनिक दृश्य हेरेर सिङ्गो मानवजाति स्तब्ध भएको छ ।…

Read More