दलित आन्दोलन र एकीकृत जनक्रान्ति

दलित आन्दोलन र एकीकृत जनक्रान्ति

नेपालको राजनीतिक आन्दोलनमा दलित वर्ग समुदायको पनि धेरै ठुलो योगदान रहेको छ । दलित आन्दोलनले नेपालमा ५२ वर्षको गौरवमय इतिहास कोरिसकेको छ । अहिलेसम्म आईपुग्दा दलित आन्दोलनभित्र सबैतिरका सबै प्रकारका दलित समुदाय अटाएका छन् । एक सामुहिक स्वर निर्माण पनि…

Read More