नेकपाको नेपाल बन्दका कारण पुरै देश ठप्प

नेकपाको नेपाल बन्दका कारण पुरै देश ठप्प

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव अत्यधिक परेको छ । बन्दको प्रभाव देशैभरि परेको छ । यता काठमाडौँ उपत्यकामा पनि न्यून मात्रामा साना यातायातका साधन मात्र चलेका छन् भने राजधानीबाट बाहिर लामो दूरीका सवारीसाधन पूर्ण रूपमा…

Read More
नेकपाले गरेको नेपाल बन्दको प्रभाव बिहानै देखि, ठाउँठाउँमा बम विस्फोट

नेकपाले गरेको नेपाल बन्दको प्रभाव बिहानै देखि, ठाउँठाउँमा बम विस्फोट

काठमाडौँ : सरकारले आफ्नो पार्टीमाथि गरेको दमन र धरपकडको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव देशैभरी परेको छ । बन्दको कारण बिहीबार बिहानै देखि लामो तथा छोटो दुरीका सवारी साधन बन्द भएका छन् भने कतिपय ठाउँमा प्रहरीले…

Read More
दमन गरेमा सशक्त प्रतिरोध गर्ने नेकपाको चेतावनी, अब प्रतिबन्ध केपी र बादलमाथि : महासचिव विप्लव

दमन गरेमा सशक्त प्रतिरोध गर्ने नेकपाको चेतावनी, अब प्रतिबन्ध केपी र बादलमाथि : महासचिव विप्लव

काठमाडौँ : फागुन २८ गते मङ्गलबार बालुवाटार प्रधानमन्त्री निवासमा मन्त्रिमण्डलको बैठक बसी विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिलाई लगाइएको प्रतिबन्धप्रतिको प्रतिक्रिया र आफ्नो पार्टीको स्पष्ट धारणा उक्त पार्टीका महासचिव विप्लवले २९ गते वक्तव्य निकाली दिएका छन् । वक्तव्यमा उनले भनेका…

Read More
नेकपाले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा देशैभरी मशाल जुलुश

नेकपाले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा देशैभरी मशाल जुलुश

काठमाडौँ : सरकारले आफ्नो पार्टीमाथि गरेको दमन र नेता कार्यकर्ता पक्राउको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले फागुन ३० गते बिहीबार आह्वान गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा २९ गते बुधबार बेलुका देशैभरी मशाल जुलुश प्रर्दशन गरेको छ । सरकारी दमनको प्रतिरोध स्वरुप घोषणा…

Read More
प्रचण्ड र सीके राउत एकै !

प्रचण्ड र सीके राउत एकै !

फागुन २४ गते महिलाहरू अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा व्यस्त थिए । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले काठमाडौँको भोटाहिटीमा कार्यक्रम गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी महिला नेताहरू गौरा धामी, विमला शेर्पा, रुक्मिणी पुडासैनी, उषा भुजेल र अन्य दुईजना पुरुष नवीन…

Read More
पक्राउ गरिएकाहरूसँग मानवअधिकारकर्मीले समेत भेट्न नपाएपछि नेकपा आक्रोशित

पक्राउ गरिएकाहरूसँग मानवअधिकारकर्मीले समेत भेट्न नपाएपछि नेकपा आक्रोशित

कास्की : आफ्नो पार्टी कार्यकर्ताका नाममा सर्वसाधारण जनतालाई गिरफ्तार गरी आफन्त र मानवअधिकारवादी समेतलाई भेटघाट गर्न नदिएको तथा गिरफ्तारीका बारेमा मौन बसेकोमा नेपाल कम्युनिस्ट पार्टी कास्कीले घोर आपत्ति जनाउँदै मानवअधिकारवादी सङ्घसंस्थाहरूलाई बन्दीको अवस्थाबारे जानकारी लिन र सत्यतथ्य बाहिर ल्याउन अनुरोध…

Read More
सरकारले सीके राउतसँग गरेको सम्झौताको चौतर्फी विरोध

सरकारले सीके राउतसँग गरेको सम्झौताको चौतर्फी विरोध

 काठमाडौँ : हालै प्रधानमन्त्री केपी शर्मा ओली र तराई विखण्डनको अभियानमा लागेका सीके राउतबीच फागुन २४ गते शुक्रबार भएको सहमतिलाई लिएर चौतर्फी विरोध भइरहेको छ । सरकारसँगको सहमतिपछि तराईमा सीके राउतका कार्यकर्ताकोे गतिविधि र सीके स्वयम्को अभिव्यक्तिले गर्दा ओली सरकार चौतर्फी…

Read More
अमेरिकी कलो खाने लोभमा राष्ट्रियता बेच्नेले आत्महत्या गरे हुन्छ : दीपेन्द्रबहादुर क्षत्री, पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष

अमेरिकी कलो खाने लोभमा राष्ट्रियता बेच्नेले आत्महत्या गरे हुन्छ : दीपेन्द्रबहादुर क्षत्री, पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष

समाजवाद उन्मुख भनेको हुनाले हाम्रो लक्ष्य त्यही हो त भन्ने तर व्यवहारमा जाँदाखेरि अब २ करोडको गाडी नभए पनि के मन्त्री हुने त ? भनेर कम्युनिस्ट पार्टीकै सदस्यहरू त्यहाँ मन्त्री हुँदा त्यसो भन्छन् । अनि राज्यले एउटा सुविधा दिएको छ…

Read More
कालीकोटका अग्निपीडितलाई राहत वितरण

कालीकोटका अग्निपीडितलाई राहत वितरण

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले कालीकोटका अग्निपीडित तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ । कालीकोटको पलाता गाउँपालिका १ खाडागाउँका अग्निपीडित र विपन्न परिवारलाई क्रान्तिकारीले कपडालगायत राहत सामग्री वितरण गरेको हो । नेकपाका केन्द्रीय सदस्य नवीन र अखिल (क्रान्तिकारी) का केन्द्रीय…

Read More
चितवन र मकवानपुरमा प्रहरी अप्रेसन

चितवन र मकवानपुरमा प्रहरी अप्रेसन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई लक्षित गरी प्रहरीले देशका विभिन्न स्थानमा अप्रेसन तीव्र पारेको छ । यसै क्रममा चितवनका सौरालीटार, लोहार र कोरकमा प्रहरीले अप्रेसन चलाइरहेको जानकारी हाम्रा चितवन संवाददाताले दिएका छन् । त्यसैगरी मकवानपुर गङ्गाडाँडा गाउँपालिकामा पनि प्रहरीले अप्रेसन…

Read More