चितवन र मकवानपुरमा प्रहरी अप्रेसन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई लक्षित गरी प्रहरीले देशका विभिन्न स्थानमा अप्रेसन तीव्र पारेको छ । यसै क्रममा चितवनका सौरालीटार, लोहार र कोरकमा प्रहरीले अप्रेसन चलाइरहेको जानकारी हाम्रा चितवन संवाददाताले दिएका छन् ।

त्यसैगरी मकवानपुर गङ्गाडाँडा गाउँपालिकामा पनि प्रहरीले अप्रेसन चलाइरहेको जानकारी हाम्रा मकवानपुर संवाददाताले दिएका छन् ।

२०७५ फागुन २५ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :