चितवन मेडिकल कलेजमा विद्यार्थीको माग पूरा नगरे नेकपाद्वारा हस्तक्षेप गर्ने चेतावनी

चितवन मेडिकल कलेजमा विद्यार्थीको माग पूरा नगरे नेकपाद्वारा हस्तक्षेप गर्ने चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आइरहँदा कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर…

Read More
जनस्वास्थ्यकर्मी महासंघद्वारा प्रकाश चन्दलगायत १५ जनालाई तुरुन्त रिहा गर्न माग

जनस्वास्थ्यकर्मी महासंघद्वारा प्रकाश चन्दलगायत १५ जनालाई तुरुन्त रिहा गर्न माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले केन्द्रीय महासचिव तथा चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक प्रकाश चन्दलगायत १५ जनालाई चितवन प्रहरीले २०७६ भदौ २५ गते विहान ९ बजे चितवन मेडिकल कलेजबाट गिरफ्तार गरेको घटनाको घोर आपत्ति…

Read More
जनस्वास्थ्यकर्मी तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द गिरफ्तार

जनस्वास्थ्यकर्मी तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दलाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ । चन्दलाई केपी–बादल गृह प्रशासनले बिहान चितवन मेडिकल कलेजबाट गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय…

Read More
चिकित्सा शिक्षा सङ्घर्ष समितिको चेतावनी

चिकित्सा शिक्षा सङ्घर्ष समितिको चेतावनी

काठमाडौं : चिकित्सा शिक्षा सङ्घर्ष समितिले आफ्ना मागलाई कमजोर नठान्न सरकारलाई चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा अन्तरक्रिया गर्दै समितिले चिकित्सा शिक्षा क्षेत्रको अवस्था नाजुक रहेको भन्दै सुधारका लागि आन्दोलन सुरु गरिएको र यसलाई कमजोर नठान्न चेतावनी…

Read More
चिकित्सा शिक्षा संघर्ष समितिद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा

चिकित्सा शिक्षा संघर्ष समितिद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव तथा चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मेडिकल माफिया विरुद्ध आन्दोलन गर्ने चेतावनी दिंदै विभिन्न मागहरुसहित चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । पत्रकार…

Read More
गाउँमा जनस्वास्थ्यकर्मीको स्वास्थ्यशिविर

गाउँमा जनस्वास्थ्यकर्मीको स्वास्थ्यशिविर

कपिलवस्तु : झमझम पानी दर्किरहेको थियो । कोही छाता ओडेर त कोही भिज्दै लामो लाममा उभिइरहेका थिए । कपिलवस्तुस्थित शिवगढी नपा ३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा हजारौँको सङ्ख्यामा सर्वसाधारण उपस्थित थिए ।   कुनै व्यवस्थित स्वास्थ्य चौकी जस्तो…

Read More
स्वास्थ्यसंस्थालाई प्रभावकारी बनाउन जनस्वास्थ्यकर्मी महासंघको माग (विज्ञप्तिसहित)

स्वास्थ्यसंस्थालाई प्रभावकारी बनाउन जनस्वास्थ्यकर्मी महासंघको माग (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले नेपालको स्वास्थ्य क्षेत्रमा भएका सम्पूर्ण विकृति, विसंगती, भष्टाचार, अनियमिताको तत्काल अन्त्य गर्न माग गरेको छ । महासंघका अध्यक्ष टिका कडेलले बुधवार विज्ञप्ति जारी गरी स्वास्थ्य क्षेत्रका विकृति नरोकिए कडा संघर्ष…

Read More
नर्सहरुले गरे प्रहरी दमनको विरोध

नर्सहरुले गरे प्रहरी दमनको विरोध

काठमाडौं : सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै गम्भीर आपत्ति जनाएको । शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । अस्पताल प्रशासनले गरेकोे…

Read More
धतुरो रोपेर गुलाबको आस

धतुरो रोपेर गुलाबको आस

संविधानमा स्वास्थ्यलाई आधारभूत र मौलिक अधिकार अनिएको छ तर त्यसविरुद्ध व्यवहार भएको छ । सरकारले बजेट खर्च गर्न नसकेर फ्रिज भएको छ । भ्रष्टाचारले आकाश छोएको छ । जहाँ जाऊ स्वास्थ्यमा भ्रष्टाचार, शिक्षामा भ्रष्टाचार, अदालतमा भ्रष्टाचार, मालपोतमा भ्रष्टाचार, वकिलमा भ्रष्टाचार,…

Read More
जनस्वास्थ्यकर्मी महासङ्घले दियो यस्तो चेतावनी

जनस्वास्थ्यकर्मी महासङ्घले दियो यस्तो चेतावनी

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ नेपालले सङ्गठनबाट कारबाहीमा परिसकेका व्यक्तिहरूले समानान्तर सङ्गठनका नाममा गलत प्रचार गरेको र अनर्गल हल्ला फैलाएको भन्दै यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ । महासङ्घका अध्यक्ष टीका कँडेलले प्रेसविज्ञप्ति जारी गरी…

Read More