सहिद कमरेड निरकुमार राई ‘प्रशान्त’ : एक शब्दचित्र

सहिद कमरेड निरकुमार राई ‘प्रशान्त’ : एक शब्दचित्र

२५ असार २०७६ को दिन सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा भोजपुर जिल्लाको सदरमुकाममा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्तका क्रममा प्रहरीतर्फ प्रहरी जवान सञ्जीव राईको मृत्यु, प्रहरी जवान सोमनाथ भटराई घाइते भएको र विप्लव कार्यकर्तातर्फ ओखलढुङ्गा इन्चार्ज निरकुमार राईको मृत्यु…

Read More
दोरम्बा हत्याकाण्ड र सहिदका सपना

दोरम्बा हत्याकाण्ड र सहिदका सपना

नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा २०६० साल साउन ३२ गते रामेछाप जिल्लाको दोरम्बा–डाँडाकटेरीमा माओवादी नेताहरूको सामूहिक रूपमा क्रूर हत्या भएको १६ वर्ष पुगेर १७ वर्ष लागेको छ । जनयुद्धको राप र तापले गालेको शाहीसत्ता टिकाउने अन्तिम…

Read More
सोभियत संशोधनवादी सामाजिक साम्राज्यवाद

सोभियत संशोधनवादी सामाजिक साम्राज्यवाद

सोभियत संशोधनवादी सामाजिक साम्राज्यवाद विश्व साम्राज्यवादको लामबन्दी सामेल सामाजिक साम्राज्यवाद नामबाट समाजवाद तर सार र रूपमा साम्राज्यवाद हो । साम्राज्यवाद लगातार कमजोर हुँदै अन्त्य हुँदै जाने प्रक्रियामा नै बीसौँ शताब्दीको मध्यमा सोभियत सामाजिक साम्राज्यवादको उदय भयो । लेनिन र स्टालिनको…

Read More
कस्मिरमा हिन्दु अतिवादी हस्तक्षेप

कस्मिरमा हिन्दु अतिवादी हस्तक्षेप

श्रीनगर विमानस्थलमा सीताराम यचुरी र डी राजा पक्राउ लकफ्र्युकै बीचमा झडप/चीन, टर्की र साउदी पाकिस्तानका पक्षमा भाजपा सरकारले संविधानको धारा ३७० खारेज गर्नुभन्दा केही दिनअघिदेखि जम्मु–कस्मिरमा रहस्यमय घटनाहरू देखिन्थे । भारत सरकारले अन्य प्रयोजनका लागि आतङ्कवादी हमलाको सूचना आएको हुनाले…

Read More
जनअसन्तोष र सरकारको भविष्य

जनअसन्तोष र सरकारको भविष्य

यथास्थितिमा असन्तोष मानवीय स्वभाव हो । यही स्वभावका कारण नै समाजमा प्रगति र परिवर्तन सुनिश्चित हुनछ । तर जनअसन्तोषलाई प्रायः नकारात्मक रूपमा हेर्ने सरकारको चारित्रिक विशेषता हो सायद यही कारणले सरकार र सत्तामा परिवर्तन अनिवार्य हुन्छ । यो समाज विज्ञानको…

Read More
पूर्वको चम्कीलो तारा कमरेड प्रशान्त

पूर्वको चम्कीलो तारा कमरेड प्रशान्त

दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पका रूपमा वैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ जारी एकीकृत जनक्रान्तिको बलिदानीपूर्ण प्रक्रियामा हामीले होनहार प्रिय योद्धा कमरेडहरूलाई गुमाउन पुगेका छौँ । कमरेड कुमार, राजु, निरन्तर, प्रज्वल, दीपेन्द्र, रामकुमार, राजेश, महान, सनराइजलगायत कमरेडहरूको गौरवपूर्ण बलिदान हुँदै आउने क्रममा…

Read More
सांस्कृतिक क्षेत्रमाथि हमला : सरकारको अन्तिम छट्पटी

सांस्कृतिक क्षेत्रमाथि हमला : सरकारको अन्तिम छट्पटी

समानताको हाम्रो बिहान पक्कै उदाउनेछ धर्तीभरि न्यानो–न्यानो खुसी सजाउनेछ एक दिन जेलका काला पर्खाल सबै ढालिनेछन् अत्याचारका खुनी जन्जिर सबै फालिनेछन् ।   -माइला लामा नेपाली समाजमा केही अकाट्य र घतलाग्दा उखान–टुक्काहरू छन् जो अहिलेको कपी वली सरकारका क्रियाकलापसँग दुरुस्तै…

Read More
साम्राज्यवाद : मरणासन्न पुँजीवाद

साम्राज्यवाद : मरणासन्न पुँजीवाद

पुँजीवादी स्वतन्त्र प्रतिस्पर्धाका क्रममा त बुर्जुवा वर्गले आफ्नो बुर्जुवा अधिनायकत्वको वास्तविकतामाथि पर्दा लगाउनका निम्ति ‘जनतन्त्र’ ‘स्वतन्त्रता’ र ‘सार्वभौमिक प्रेम’ को राग अलापिरहन्छन् परन्तु साम्राज्यवादको अवस्थामा आएपछि त्यो झिनो ‘मुखौटो’ पनि तीव्रतामा उत्रिने गर्दछ । तब स्थिति यस्तो हुन जान्छ जोकोहीले…

Read More
बहसमा उच्च कोसी बाँध

बहसमा उच्च कोसी बाँध

नेपाल र भारतका जलस्रोतसम्बन्धी विज्ञ समूह (जेटीई) को संयुक्त बैठक साउन ९ र १० गते दिल्लीमा बसेको चर्चासँगै कोसी उच्च बाँधसम्बन्धी बहस विज्ञ तहमा चुलिएको छ र स्थानीय जनतामा त्रास र चिन्ता बढेको छ । यहाँ उच्च बाँध र विकासको…

Read More
दलाल संस्कृतिको विरुद्ध बलिदान र स्वाधीन संस्कृति

दलाल संस्कृतिको विरुद्ध बलिदान र स्वाधीन संस्कृति

मान्छे जन्मछन् अनि मर्छन् । यो स्वाभाविक प्रक्रिया हो । यो जन्मने र मर्ने प्रक्रिया चलिरहेकै हुन् तर त्यो फरकफरक तरिकाको हुन्छ । एकथरी मान्छेहरू व्यक्तिगत हित र आफ्नो स्वार्थका लागि काम गर्दागर्दै मर्छन् । अर्काथरी सामूहिक हित र स्वार्थका…

Read More