अखिल (क्रान्तिकारी) द्वारा चितवनमा रक्तदान

अखिल (क्रान्तिकारी) द्वारा चितवनमा रक्तदान

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले चितवनमा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको जनाएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण विभिन्न स्थानमा रगत अभाव भई अकालमा मानिसको ज्यान जाने समस्या बढेपछि कसैले पनि रगतको अभावमा…

Read More
शारीरिक रूपमा अस्वस्थ नेकपा नेता बीसी उदयपुरबाट रिहा

शारीरिक रूपमा अस्वस्थ नेकपा नेता बीसी उदयपुरबाट रिहा

काठमाडौँ : सुगर, उच्च रक्तचाप, हातगोडा सुन्निनेलगायत शारीरिक समस्याबाट ग्रस्त नेकपा नेता लालबहादुर बीसी उदयपुर जिल्लाबाट रिहा भएका छन् । यसअघि सरकारले सर्वोच्च अदालतको आदेश लत्याउँदै नेकपा नेता बीसीलाई सुनसरीबाट बेपत्ता बनाएको थियो । प्राप्त सूचनाअनुसार सुनसरीबाट उदयपुर पुर्याइएका नेता…

Read More
अखिल (क्रान्तिकारी) द्वारा जनश्रमदान, जनता र विद्यार्थी उत्साहित

अखिल (क्रान्तिकारी) द्वारा जनश्रमदान, जनता र विद्यार्थी उत्साहित

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले जनश्रमदान गरेको छ । अखिल (क्रान्तिकारी) ले रूपन्देही जिल्लाका विभिन्न ठाउँमा स्थानीय जनताको खेतमा धान काट्नेलगायत कामहरू गरेको हो । उक्त काममा सङ्गठनमा आबद्ध सबै विद्यार्थीको उत्साहजनक उपस्थिति रहेको जानकारी केन्द्रीय…

Read More
बलात्कृत सम्झनाको क्षतविक्षत शव

बलात्कृत सम्झनाको क्षतविक्षत शव

मिति : २०७७ असोज ७ गते बुधबार । स्थान : बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नं. २ थिकाला गाउँस्थित मिस देवताको थान । स्थानीय आधार भूत विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दै गरेकी १२ वर्षीया बालिका सम्झना कामी घाँसदाउराका लागि…

Read More
अदालतको आदेश लत्याउँदै प्रशासन

अदालतको आदेश लत्याउँदै प्रशासन

काठमाडौँ : राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई अदालतले रिहा गर्ने र प्रहरीले गिरफ्तार गर्ने क्रम रोकिएको छैन । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ लाई प्रहरीले पुनः…

Read More
प्रतिबन्ध तोड्दै युवा सङ्गठन नेपालद्वारा रक्तदान

प्रतिबन्ध तोड्दै युवा सङ्गठन नेपालद्वारा रक्तदान

कपिलवस्तु :  युवा सङ्गठन नेपाल कपिलवस्तुको आयोजनामा शिवगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवगढीमा आयोजित रक्तदान कार्यक्रममा ७० पोइन्ट रगत सङ्कलन भएको युवा सङ्गठन नेपालले जनाएको छ । रक्तदान कार्यक्रमपछि युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले विश्वव्यापी…

Read More
पाल्पामा युवा संगठन नेपालको भेला सम्पन्न

पाल्पामा युवा संगठन नेपालको भेला सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पाल्पा जिल्ला अन्तर्गत तिनाउ गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलाले टिबी दर्लामीको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । भेलालाई सम्बोधन नेकपा पाल्पाका इन्चार्ज प्रवीणले जनयुद्धमा आएको प्रतिक्रान्ति…

Read More
जनकलाकार कविता पुनलाई तुरुन्त रिहा गर : जनसांस्कृतिक महासङ्घ

जनकलाकार कविता पुनलाई तुरुन्त रिहा गर : जनसांस्कृतिक महासङ्घ

काठमाडौँ  : अखिल नेपाल जनसांस्कृतिक महासङ्घले केन्द्रीय समिति सदस्य एवम् सामना सांस्कृतिक परिवारका चर्चित जनकलाकार कविता पुन र सहयोगी कलाकार राम पुनलाई तुरुन्त रिहा गर्न माग गरेको छ । महासङ्घका महासचिब खेम थपलियाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पामा…

Read More
नेपालमा आज १,३५१ जना कोरोना सङ्क्रमित थपिए, ७४२ निको भए

नेपालमा आज १,३५१ जना कोरोना सङ्क्रमित थपिए, ७४२ निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,३५१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७४ हजार ७४५ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या १९ हजार ६२४ रहेको छ । यसैगरी नेपालमा…

Read More
जनगणतान्त्रिक सम्पर्क मञ्च गोरखा र इलामका सम्मेलन सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्च गोरखा र इलामका सम्मेलन सम्पन्न

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मन्च केन्द्रीय समन्वय समितिअन्तर्गत गोरखा–काठमाडौँ र इलाम–काठमाडौँका सम्मेलन सम्पन्न भएको समाचार प्राप्त भएको छ । गोरखा–काठमाडौँ सम्पर्क मञ्चको सम्मेलनले अध्यक्षमा विवश श्रेष्ठ, उपाध्यक्षमा ऊर्जा तामाङ, सचिवमा विकास गुरुङ, सहसचिवमा असिन्न श्रेष्ठ, कोषाध्यक्षमा नवीन तामाङ र सदस्यहरुमा…

Read More