व्यवसायीको आन्दोलनमा क्राकपाको समर्थन

व्यवसायीको आन्दोलनमा क्राकपाको समर्थन

कास्की : कास्कीको पोखरा पृथ्वीचोकमा रहेको सरकारी जमिनमा व्यवसाय गर्दै आएका फुटपाथ व्यवसायीहरूको आन्दोलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, कास्कीले समर्थन जनाएको छ । पार्टीको महाधिवेशन आयोजक समिति सदस्य एवम् कास्की इन्चार्ज गोकुल पराजुलीका अनुसार नेपाल सरकार, कृषि सामग्री संस्थानका नाममा…

Read More
छात्र जितबहादुरको आत्महत्या प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्न माग

छात्र जितबहादुरको आत्महत्या प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्न माग

काठमाडौँ : अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले प्रेस विज्ञप्ति जारी गरी यही वैशाख २० गते धादिङको ज्वालामुखी गाउँपालिका ७ स्थित सालवास माविमा कक्षा १२ मा अध्ययनरत छात्र जितबहादुर नेपालीको शुल्ककै कारण प्रवेशपत्रमा रोक लगाइँदा भएको आत्महत्याको घटना छाबिन गर्न माग…

Read More
दुईवटा क्रान्तिकारी किसान सङ्गठनद्वारा तत्काल मल–बिउ उपलब्ध नगराइए सङ्घर्षमा उत्रिने चेतावनी

दुईवटा क्रान्तिकारी किसान सङ्गठनद्वारा तत्काल मल–बिउ उपलब्ध नगराइए सङ्घर्षमा उत्रिने चेतावनी

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आबद्ध दुईवटा क्रान्तिकारी किसान सङ्गठनले किसानलाई अविलम्ब मल–बिउ उपलब्ध गराउन आह्वान गर्दै समयमै मल–बिउ उपलब्ध नगराइए सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ र सोही नामको अर्को…

Read More
पार्टी एकता : आवश्यकता र आधार

पार्टी एकता : आवश्यकता र आधार

चैत २४ नेपाली क्रान्तिकारी आन्दोलनको एक गौरवपूर्ण दिन हो । उक्त ऐतिहासिक दिनलाई साक्षी राखेर दुई कम्युनिस्ट पार्टी– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकताको ऐतिहासिक उद्घोष भएको छ । यो एकता प्रक्रियाले सच्चा कम्युनिस्टहरूलाई…

Read More
सिर्जनानगरबाट नयाँ संस्कृति सिकौँ : सिंह

सिर्जनानगरबाट नयाँ संस्कृति सिकौँ : सिंह

सिर्जनानगर (रामेछाप) : नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंह ‘समरजङ्ग’ ले मन्थली १ सानीमदौ, सिर्जनागरमा हित–जून स्मृति पुस्तकालय उद्घाटन गर्दै नयाँ संस्कृति सिर्जनानगरबाट सिक्नुपर्ने बताएका छन् । अग्रज, श्रमिक, महिला, स्रष्टाहरूको सम्मान र सिर्जनात्मक काम गरी नयाँ संस्कार निर्माण…

Read More
जनप्रतिनिधि, नेता र मन्त्रीको लगानीमा सञ्चालित विद्यालयविरुद्ध सङ्घर्ष गर्ने अखिल क्रान्तिकारीको निर्णय

जनप्रतिनिधि, नेता र मन्त्रीको लगानीमा सञ्चालित विद्यालयविरुद्ध सङ्घर्ष गर्ने अखिल क्रान्तिकारीको निर्णय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकले जनप्रतिनिधि, नेता र मन्त्रीको लगानीमा सञ्चालित विद्यालयविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । बैठकले विदेशी विश्वविद्यालयको अनुमतिबाट नेपालमा सञ्चालित कलेजको बेथिति, सीटीईभीटीभित्रका चरम बेथिति, निजी विद्यालयले…

Read More