बिचौरमा पुष्पलाल कुञ्ज

लमजुङ : दुधपोखरी२ स्थित बिचारैमा पुष्पलाल स्मृित बाटिका तथा स्मृित पुस्तकालय गठन भएको छ । बेसीसहरबाट ढिलो गरी प्राप्त समाचारअनुसार लक्ष्मी दवाडी (दिवगंत)को स्वामित्वमा रहेको २ रापेनी जग्गा दिवगंत लक्ष्मीका सुपुत्र तथा हकवाला थानेश्वर दवाडीले पुष्पलालका स्मृितमा सामाजिक प्रयाेजनका लागि हस्तान्तरण गर्ने सराहनीय कार्य गरेको हुन् । पूर्वमा भेटनेरी पसल, पह्ररी चौकी र तारानाथ पौडैलको निवास, पश्चिममा कच्ची बाटो उत्तरतर्फ थानेश्वर दवाडीको जग्गा र दक्षिणमा पनि दवाडीकै जग्गाको बीचमा उक्त जग्गा रहेको छ । उक्त जग्गा आफूसमेत सेयरधनी रहेको ल्यान्डस्टार इङ्लिस बोडिर्ङ स्कुललाई भोगचलन गर्न दवाडीले दिएका हुन् ।

२०५४ सालमै बन्द रहेकोे उक्त विद्यालय अझसम्म बन्द अवस्थामा छ । विद्यालयका सेयरकी व्यक्तिले एकलाैटी खाएका हुनाले दाेसीउपर जनकारबाहीका लागि जनअदालतमा मद्दुा दायर गर्न तयारी गरेकाे एकजना पीडित सयेर धनीले बताएका छन् । जग्गाका हकवाला बिचारै निवासी थानेश्वर दवाडी, नकेपाका स्थानीय कायर्कर्ता कशेव दवाडीलगायतका टोलीले मङ्सिर १० गते उक्त जग्गामा टिनको फलके र झन्डा गाडरे नेकपाका संस्थापक अध्यक्ष पुष्पलालको  स्मृति स्थल बनाउने घोषणा गरको हुन् । उक्त जग्गालाई सावर्जनिक हितमा प्रय्रोग गरिने स्थानीय कशेव दवाडीले बताएका छन् । स्रोत : रातो खबर साप्ताहिक, पूर्णाङ्क १२३, पुस १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :