बर्दियामा वार्ता

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल औद्योगिक मजदुर संघ बर्दियाले विभिन्न माग राख्दै बुधबारदेखि बर्दियाको बासगढीस्थित चौधरी ग्रुपमा हड्ताल शुरु गरेको थियो । शनिबार ई–रातो खबरसँग कुरा गर्दै बर्दिया जिल्ला इन्चार्ज देवकला अधिकारीले हाम्रो पार्टीको जनवर्गिय संगठन औद्योगिक मजदुर संघले विभिन्न माग राख्दै हड्ताल गरेको चार दिनपछि मजदुर नेता भीम अधिकारी नेतृत्वको टोली र चौधरी ग्रुपको तर्फबाट नवलपरासीबाट आएका वार्ता टोलीसँग अहिले बासगढीमा वार्ता भइरहेको बताउनु भएको छ ।

२०७४ पुस १५ गते दिउँसो २ : ५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :