मञ्चको कार्यालयमा प्रहरी छापा

काठमाडौं : बागबजारस्थित जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय कार्यालयमा मंसिर १६ गते राती प्रहरीले छापा मारेको छ । मञ्चका अध्यक्ष रत्नमगरले बताएअनुसार प्रहरीले कार्यलयको महत्वपूर्ण कागजातसहित कम्प्युटर, ल्यापटपलगायतका सामाग्री कब्जा गरेकोे छ । सोहि क्रममा प्रहरीले घर मालिक गौतमलाई ४ दिन थुनेर खोजेको बखत प्रहरी कार्यालयमा हाजिर हुने सर्तमा रिहा गरेको बताइएको छ ।
२०७४ पुस ११ गते अपरान्ह ३ : २१ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :