एक अद्भुत गुर्जी तरुण

 

  • जनतालाई नेताभन्दा नेतालाई जनताको कैयौं गुणा बढी आवश्यकता हुन्छ ।
  • नेताहरुलाई सबैभन्दा बढी खतरनाक रोग भनेको जनतासँगको त्रास हो ।
  • लेनिनको प्रिय चिठी नष्ट गरेकोमा म आफूलाई कहिल्यै क्षमा गर्ने छैन ।
  • कमरेड लेनिनले हामीबाट बिदा लिंदै पार्टी सदस्यजस्तो महान् उपाधिलाई उच्च, शुद्ध र सुरक्षित राख्न प्रयत्न गर्नुपर्ने जिम्मेवारी छोड्नुभएको छ । कमरेड लेनिन ! हामी तपाईंको अगाडि प्रतिवद्धता जनाउँछौं – हामी तपाईंको सपना पुरा गर्न सम्पूर्ण शक्ति लगाउनेछौं ।
  • अणु बमको अमेरिकी धम्कीबारे स्टालिनको जवाफ थियो –
    (१) अणु बमको एकाधिकार लामो समयसम्म रहनेछैन ।
    (२) अणु बमको प्रयोग निःषेध गरिनेछ ।
    मंसिर ६ (२१ डिसेम्बर) स्टालिन दिवसको अवसरमा प्रकाशित हुँदैछ, प्रतिक्षा गर्नुहोस् ।

२०७४ पौष ५ गते विहान ११ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :