‘न्हूगु ज्वजलपा वाःपौ’का प्रकाशक/सम्पादक जितेन्द्र महर्जन हिरासत मुक्त

काठमाडौं : महानगरीय वृत्त किर्तिपुर इलाका प्रहरी कार्यालय प्रहरीले गएको २०७४।७।२८ गते मंगलवार किर्तिपुरबाट गिरफ्तार गरिएका नेपालभाषाको ‘न्हूगु ज्वजलपा वाःपौ’ का प्रकाशक जितेन्द्र महर्जनलाई गएको आइतवार मंसिर २४ गते बेलुका ५ बजे टेकुको हिरासत कक्षबाट मुक्त गरिएको छ । शुक्रबार केहीलाई ५ दिन र ७ दिनको म्याद थप गर्न सी.डी.ओ कार्यालयमा लगिएको छ । मुक्त हुने महर्जनले जानकारी दिनु भयो ।

२०७४ मंसिर २८ गते साँझ ५ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :