चितवन इन्चार्ज बिसी रिहा

काठमाडौं : निर्वाचन विथोल्न खोजेको आरोपमा २२ दिन अघि पक्राउ गरिएका नेकपाका चितवन इन्चार्ज लालबहादुर बिसीलगायत ३ जना आइतबार अपरान्ह रिहा भएको छ । अन्य रिहाई हुनेहरुमा राम राई, ओम लामिछाने र लक्ष्मी न्यौपाने छन् ।

 त्यसैगरी अखिल नेपाल शिक्षक संगठनकी टीकादेवी राई २६ दिनपछि आइतबार रिहाई भएकी छन् । 

२०७४ मंसिर २४ गते अपरान्ह ६ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :