लमजुङ् सेक्रेटरीसहित नेकपाका १३ कार्यकर्ता रिहा

काठमाडौं : चुनाव बिथोल्न खोजेको आरोपमा पक्राउ गरिएका नेकपाका लम्जुङ् सेक्रेटरीसहित १३ जना कार्यकर्ता रिहा भएका छन् । आइतबार लम्जुङ् सेक्रेटरी सन्तोष कोइरालासहित टेकतारा बोहोरा, गोविन्द तिवारी, स्याङ्जाका दुर्गाबहादुर थापा, डा. शेरबहादुर थापा, राजु पौडेल र थानेश्वर केसी छन् । त्यसैगरी गोरखाका विशाल गजुरेल, भरत कोइराला, अनिल कुमाल, भोला भुजेल, गोकुल कुमाल र मेघराज कुमाल छन् ।

२०७४ मंसिर २४ गते अपरान्ह ५ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :