दाङको बाघखोर मतदान केन्द्र स्थानीयहरुको कब्जामा / चारैतिर घेराबन्दी भएपछि शुन्य मतदान

जानकी दहित / दाङ :  दाङ, शान्तिनगर गापा, सरस्वती निमावि बाघखोर मतदान केन्द्रलाई स्थानीय जनताले कब्जामा लिएर चारैतिर घेराबन्दी गरेका छन् । बिहानैदेखि सरस्वती निमावि मतदान केन्द्र बाघखोर स्थानीयको घेराबन्दीमा परेपछि त्यहाँ शुन्य मतदान भएकाे छ । पुरानै संसदीय व्यवस्थाको चुनावप्रति जनताहरुले चारैतिरबाट घेराबन्दी गरेपछि त्यहाँ अहिलेसम्म एक जना पनि मतदान हाल्न नगएको स्थानीयले बताएका छन् ।

२०७४ मंसिर २१ गते मा १० : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :