बर्दियामा बम विष्फोट

काठमाडौं : बर्दिया बाँसगढीस्थित नेपाल राष्ट्रिय उच्च मावि बुथकेन्द्रमा सोमबार राती ८ बजे शक्तिशाली विष्फोट भएको छ । सो मतदान केन्द्र बाँसगढी नपा र इप्रकाको बीचमा रहेको छ । व्यस्त बजारमा भएको सो घटनाले सुरक्षा चुनौति थपिएको ठानिएको छ ।

२०७४ मंसिर १९ गते बिहान १० : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :