रमेश लेखकको घरमा बम विष्फोट

काठमाडौं : कन्चनपुरको बेदकोट नपा ८, गैलनदीमा रहेको नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकको घरमा सोमबार साँझ ६ बजे शक्तिशाली विष्फोट भएको छ । घटनाको विस्तृत विवरण भने आएको छैन ।

२०७४ मंसिर १८ गते साँझ ७ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :