धोविघाट मतदान केन्द्रमा विष्फोट ई-रातो खबर २०७४, १८ मंसिर सोमबार १३:०६December 4, 2017 243 Views ललितपुर : ललितपुर जिल्लाको धोविघाट मतदान केन्द्र परिषदमा सोमबार साँझ ६ बजे शक्तिशाली बम विष्फोट भएको छ । अहिले ललितपुर प्रहरी घटनास्थलतिर जादैछ । विस्तृत विवरण आइसकेको छैन । २०७४ मंसिर १८ गते साँझ ६ : ५० मा प्रकाशित प्रतिक्रिया दिनुहोस्