मन्त्री खाँडको घरमा विष्फोट !

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री बालकृष्ण खाँडको घरमा बम विष्फोट भएको छ । आइतबार विहान काठमाडौंको ठमेल ज्याठास्थित घरमा विष्फोट भएको स्थानीयले बताएका छन् । पार्टीको चुनाव प्रचारप्रसार समितिका संयोजक समेत रहेका खाँणको घरमा विष्फोटको ठूलो आवाज आएसँगै आसपासमा भागदौड मच्चिएको बताइएको छ ।

२०७४ मंसिर १७ गते ७ : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :